काठमाडौं, ७ असार – रमेश प्रसाईले राष्ट्रियताको मु,द्दामा केपी शर्मा ओली नेपालकै एक ऐतिहासिक प्रधानमन्त्री भएको स्पष्ट पारेका छन् ।

शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले ‘राष्ट्रियताको सन्दर्भमा प्रजातन्त्र आएदेखि नेपालमा आजसम्मको कुनैपनि प्रधानमन्त्रीले संसदमा उभिएर भारतीय विस्तारवा,दको भत्र्सना गर्न सकेको थिएन’ भन्ने दाबी गरे । बाँकी भिडिओमा

यो पनि पढ्नुहोस ००००
देश बचाउन भारतसँग गरिएका सन्धी तत्काल खा’रेज गर्नुपर्छ : नेता रावल सहमत हुने ले सक्दो सेयर गरौ ।

काठमाडौं -: भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुमि मिचिएपछि नेपालमा चर्को वि’रो’ध सुरु भएको छ । नेपालको कालापानी,लिपुलेक,लिम्पियाधुरा लगायतका भुभाग अ’ति’क्रमण गरेपछि नेपालमा अहिले भारत वि’रो’धी स्वरहरु उठ्न थालेका छन् ।

यो विषयमा लामो समय देखि आफ्नो कुरा राख्दै आउँनु भएका पुर्व मन्त्री एवं नेकपा नेता भिम रावलले भारतसँग भएका सबै अस’मान स’न्धी सम्झौता खारेज गर्नुपर्ने बताउनु भएको छ । उहाँले एक फरक प्रशंगमा नेपालमा रहेका कतिपय नेताहरुलाई नेपालको झण्डा र नाम फेर्न रहर लागेको पनि खुलाउनु भएको छ ।रत्न राज्य क्याम्पसमा भएको एक कार्यक्रममा रावलले यस्तो कुरा उल्ले’ख गर्नुभएको हो ।


Your Views
Related News