दाङ। एक वर्ष अघि सम्म दाङको नेपाल भारत सी,मा क्षेत्रमा एक स्थानमा मात्रै सी,मा सु,रक्षा प्र,हरीको उ,पस्थिति थियो । कोयलावासमा मात्रै रहेको सी,मा सु,रक्षा प्र,हरीलाई ८३ किलोमिटर सी,मा क्षेत्रको नि,गरानीका लागि हम्मे हम्मे पर्थ्याे ।

सडक नहुनु, पैदल हिँडेरै सु,रक्षाकर्मीहरूले सी,मा र,क्षार्थ अहम भुमिका नि,र्वाह गर्दै आए । तर एकै स्थानमा मात्रै रहेको सी,मा सुरक्षार्थ खटिएको सशस्त्र प्र,हरी बलको उ,पस्थिति अहिले सी,मा क्षेत्रमा बढाइएको छ । फलतः अहिले सी,मा सु,रक्षामा चु,नौती धेरै हद सम्म कम भएको छ ।

कोयलावास पछि सुनपथरी ना,कामा सशस्त्र प्र,हरीको दोस्रो सु,रक्षा पोष्ट खडा भयो । ‘एक स्थान (कोयलावास) मा मात्रै सी,मा सु,रक्षार्थ प्र,हरीको उपस्थिति हुँदा सी,मा नि,गरानीमा स,मस्या भएको थियो,’ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘एक वर्ष यता सीमा सुरक्षार्थ सशस्त्र प्र,हरीको सुरक्षा पोष्ट बढान सुरु गर्यौँ ।’

को,रोना सं,क्रमणको उच्च जो,खिम बढेपछि प्रशासनले नेपाल भारत सीमा क्षेत्रलाई दाङमा को,रोना सं,क्रमण भित्रन सक्ने प्रमुख जो,खिम क्षेत्रका रुपमा मान्यो ।

भारतमा बढिरहेको सं,क्रमण यी खुला सी,मा ना,काबाट हुने मानिसहरूको आगमनले सं,क्रमण सहजै भित्रन सक्ने प्रशासनको आँ,कलन थियो । फलतः कोयलावास र सुनपथरी ना,का बाहेकका अन्य खुला (आवतजावत बढि हुने) नाकामा प्र,हरीको उपस्थिति बढाउनु अपरिहार्य नै थियो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।News 24 Nepal Tv बाट


Your Views
Related News