राष्ट्रिय सभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रामनारायण बिडारीले ‘धेरै सरिताहरूलाई अंगिकृत बनाएर देशमा मन्त्री र सांसद बनाउने मेलो’मा आफूहरू नरहेको बताएका छन्।

मंगलबार राष्ट्रिय सभामा बोल्दै बिडारीले भारतीय नागरिकलाई मात्रै लागू हुने गरी नागरिकता ऐन निर्माण नगरिएको बताए। उनले संसारभरका केटा-केटीसँग विवाह गर्न मिल्ने गरी नागरिकता ऐन बनाइएको पनि बताए।

‘अब हामी धेरै सरिताहरू चाँडै अंगिकृत बनाएर देशमा मन्त्री सांसद बनाउने मेलोमा छैनौं,’ उनले भने। setopati


Your Views
Related News