घर मकवानपुर जिल्ला हेटौंडा १३ पदमपाेखरी टुटेपानी एस एल सि सम्म गृहजिल्लामै सकाएर ललितकला क्याम्पस काठमाडौंबाट शास्त्रीय संगीतमा स्नातक उत्तीर्ण ।

२०६६ सालमा पहिलो एल्बम “नाम” म्युजिक डट कमबाट सार्वजनिक गरेकाे त्यसपछि केही चलचित्र मा संगीत गरे चलचित्र संसार आफ्नै मा फुलै फुल्छ यहाँमा संगीत र हिराे नं 1 चलचित्रमा के गर्नु मंगले शब्द संगीत तथा स्वर , २०७२ मा दाेस्राे एल्बम “लक” एशियन म्युजिकबाट सार्वजनिक गरेकाे, त्यसपछि केही वर्षदेखि काेरियामा बस्ने क्रममा केही समय अघि तामाङ गीत फ्याफुल्ला निकालिसक्नु भएको छ|

कोरियामा रहदा विभिन्न प्रोग्रामहरुमा सहभागी हुँदै आफ्नो सांगीतिक यात्रा पनि अगाडि बडाउदै आउनु भएको छ

गीत : दुई शब्द, शब्द /संगीत/स्वर : सुर्य रुम्बा, संगीत संयाेजक : प्रथिक थापा, मिक्सिङ : अशाेक महर्जन ( RB Digital Recording studio), गीत रेकर्डिङ : Bubblegum Studio Seoul दक्षिण काेरिया, कलाकार : हेरुका लामा, निरञ्जली लामा, क्यामेरा राम कुमार केसी, सम्पादन : टेकेन्द्र शाह, पाेष्ट प्राेडक्सन : लाइमलाईट नेपाल र स्याडाेज् क्रियशन काठमाडौं, पब्लिसिटी डिजाइनर : सन्ताेष सुनार र भिडियो निर्देशन विशाल राज राई

भिडियो हेर्नुहोस :


Your Views
Related News