काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद वि,वाद पे,चिलो ब,न्दै गर्दा प्रधानमन्त्रीका समर्थनकहरु सरकारको बचाउमा उ,त्रिएका छन्। केहि दिन अघि बालुवाटार निवासमै आफ्नो गु,टका युवाहरुलाई भेला पारेर प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा देशभर प्र,दर्शन गर्न नि,र्देशन दिएका थिए।

पार्टीमा अल्पम,तमा रहेका ओलीले आफ्ना क,ट्टर समर्थक नेताहरुलाई समेत प,रिचालन गरेका छन्। गोकुल बाँस्कोटा प्रधानमन्त्री अ‍ोलीको विश्वासपात्र मानिन्छन्। पार्टीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमाथि बेलाबेला ख,निरहने बाँस्कोटाले फेरि एक रु,खो ट्विट गरेका छन्।

जसमा बाँस्कोटाले प्रचण्ड पक्षको नाम त लिएका छैनन् तर, एमालेसँग मिल्न आएको पूर्वमाओवादी समूहलाई भने इंगित गरेका छन्। प्रधानमन्त्री ओलीलाई ‘घरमुली’ र अर्का अध्यक्ष दाहालको समूहलाई बाँस्कोटाले ‘डेरावाला’ भनेको स्पष्ट बुझ्न सकिन्छ।

प्रधानमन्त्रीको रा,जीनामा मागिरहेका दाहाल पक्षलाई बाँस्कोटाले प्रश्न छ,अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री को,टरीले ह,टाउने? डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली ह,टाउने, त्योपनि चारपाँचको चुम्लुङले?बाँस्कोटाले पार्टीको स्थायी कमिटीलाई अस्थिरता र प्रतिशोध साध्ने अ,खाडो भएको टिप्पणी गरेका छन्।


Your Views
Related News