काठमाडौँ, २३ असार – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बै,ठकमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अ,खण्डताको पक्षमा चट्टानी अ,डानका साथ मुलुकको हितको लागि लागि पर्ने प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधवार देशभरका ९० भन्दा बढी स्थानमा बृहत प्रदर्शन हुने भएको छ` ।

स्थायी कमिटीको बै,ठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीले रा,जिनामा दिनुपर्ने माग गरेपछि स्वतन्त्र युवा तथा नागरिक स्वतस्फूर्त रुपमा प्रम ओलीको समर्थनमा सडकमा ओर्लीएका छन् ´।

कोरोना भाइरस (को,भिड–१९)को सं,क्रमणको रो,कथाम गर्ने समय, सीमा रक्षा, नागकिरता विधेयक पास गर्नेलगायतका राष्ट्रियताको सवालमा एकढिक्का भई मुलुकलाई संचालन गरी अघि बढाउनुपर्ने समयमा प्रधानमन्त्री ओलीको राजिनामा माग्नु राष्ट्रियता वि,रोधी तथा भारतीय दलाल भएको उल्लेख गर्दै युवाहरुले देशभर प्र,दर्शन गर्ने भएका हुन `।

स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीले रा,जिनामा दिनुपर्ने माग गरेपछि स्वतन्त्र युवा तथा नागरिक स्वतस्फूर्त रुपमा प्रम ओलीको समर्थनमा सडकमा ओर्लीएका छन् ।


Your Views
Related News