काठमाडौं -: नेपालमा सबै भारतीय निजी सञ्चारमाध्यम ब,न्द भएपछि भारतलाई क,डा सन्देश गएको छ । नेपाली टिभी च्या,नल प्रदायक कम्पनीहरूले भारतीय समाचार च्यानलमा लगाएपछि भारतले चीनसँग जोडेको छ । च्यानल प्र,तिबनधमा चीनको हात रहेको भन्दै भारतका व्यक्तिहरूले बयान दिन थालेका छन् ।

भारतमा पूर्वमेजर जनरल गगनदिप बक्सी तथा जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले चीनको इशारामा नेपालले भारतीय समाचार च्यानलमाथि प्र,तिबन्ध लगाएको आ,रोप लगाएका छन् । जी न्युजका प्रधान सम्पादक चौधरीले टिभी कार्यक्रममै,‘नेपालले चीनको इशारामा भारतीय समाचार च्यानलहरूमा प्र,तिबन्ध लगायो’ भनेका थिए ।

अर्का पत्रकार अर्णव गोस्वामीले पनि चीनको हात रहेको बताएका थिए । त्यस्तै पूर्वमेजर बक्सीले ट्वीट गर्दै,चिनियाँ राजदुत महारानी यान्छी नेपालकी नयाँ शासक । उनको इशारामा नेपालले भारतीय च्यानल ब,न्द गर्ने नि,र्णय गरेको छ ।’ नेपालबारे अनर्गल सामग्री प्र,शारण गरेको भन्दै नेपालमा भारतीय समाचार च्यानलको प्र,शारणमा बिहीबारदेखि रोक लगाइएको छ ।सबैको जानकारीका लागि सेयर गर्नुहोस


Your Views
Related News