काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बारेको समाचार ग्लोबल वाच एनालाइसिसले प्र,काशित गरेको प्रति प्रधानमन्त्रीको सचिवालयले ख,ण्डन गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बुधबार एक प्रेस वि,ज्ञप्ति जारी गर्दै ग्लोबल वाच एनालाइसिसको हवा,ला दिदै नेपाली अनलाइनहरुले गै,रजिम्मेवारीपूर्ण र ब,दनियतका साथ गरिरहेको भ्रा,मक, ग,लत र च,रित्रह त्या गर्न ल,क्षित झु,ठो सम्प्रेषण भन्दै यसमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

वि,ज्ञप्तिमा स्वीस बैंकमा खाता र ५ दशमलव ५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत ग,लत र कपोलकल्पित रहेको बताउदै जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्र,म छर्न र प्रधानमन्त्रीलाई ब,दनाम गर्न उ,द्यत यस्ता कतिपय संचारमाध्यमहरूको र,वैया खे,दजनक रहेको उल्लेख गरिएको छ।


Your Views
Related News