काठमाडौं । नेपाल क,म्युनिष्ट पार्टी (नेकपा)का स,चेतक देव गुरुङले अमेरिका र नेपालबीच भएको एमसिसी सम्झौता सन् १९५० को सम्झौता भन्दा ख,तरनाक भएको बताएका छन् ।नेता गुरुङले अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थित बढाउन नेपाललाई ह,तियार बनाउन खोजेको आ,रोप लगाए ।यो सम्झौता अहिलेसम्मका सबै असमान सन्धी सम्झौता भन्दा ख,तरनाक छ’नेता गुरुङले भने, सन १९५० को सन्धी पनि यति घा,तक थिएन । सुगौली सन्धीपछिको सबैभन्दा ड,रलाग्दो सम्झौता एमसिसी हो ।

नेकपाभित्र एमसिसीलाई हेर्ने दृष्टिकोणका बारेमा मतभेद भएपछि स्थायी समिति र केन्द्रीय समितिले यसलाई जस्ताको त्यस्तै पारित गर्न नसकिने नि,र्णय गरेको बताउँदै उनले सरकार साम्राज्यवा,दी परस्त भएको आ,रोप समेत लगाए ।अमेरिकाले भारतीय सत्तालाई उपयोग गर्दै दक्षिण एशियामा वि,ग्रह ल्याउन खोजेको बताउँदै नेता गुरुङले अहिले चीन र नेपालसँगको सीमा वि,वाद समेत नियोजित भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाम उल्लेख नगरे पनि नेता गुरुङले एकातिर भारतको बि,रोध गर्ने तर अर्कोतर्फ एमसिसीका पक्षमा पार्टी नै फुटाउन खोज्ने अहंकारवा,दी सोच अहिलेको मुख्य स,मस्या भएको बताए ।भारतसँगको सम्बन्धलाई चर्को राष्टवादी भएर बि,गार्न खोज्ने ष,डयन्त्र समेत अमेरिकाकै डिजाइनमा हुनसक्ने उनको आशय थियो ।


Your Views
Related News