काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई स मृद्ध र ना,गरिकलाई सुखी बनाउने सं,कल्प क,म्युनिस्ट पार्टीको सरकारले लिएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृ,ति दिवसका अवसरमा ट्विटमार्फत् सन्देश जारी गर्दै देशलाई स,मृद्ध र देशमा बस्ने ना,गरिकलाई सुखी बनाउने सं,कल्प कम्युनिस्ट पार्टीकोसरकारले लिएको दोहोर्‍याएका हुन् ।

विश्वप्रसिद्ध क,म्युनिस्ट घो,षणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आ,न्दोलनका संस्थापक महासचिव, बाम-लोकतान्त्रिक संयुक्त जनआ,न्दोलनका वै,चारिक प्र,णेता कमरेड पुष्पलालको ४२औं स्मृ,ति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्र,द्धा सुमन अ,र्पण गर्दछु ।

यस देशलाई स,मृद्ध र देशमा बस्ने ना,गरिकलाई सुखी बनाउने सं,कल्प क,म्युनिस्ट पार्टीको यस सरकारले लिएको छ । यस सं,कल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु, उनले सन्देशमा भनेका छन् ´।


Your Views
Related News