काठमाडौं : प्रदेश एक र दुईको अपार आक’र्षणपछि न्यूज २४ टेलिभिजनको लो’कप्रिय का’र्यक्रम सीधाकुरा जनतासँगकाे अबको यात्रा बाग्मती प्रदेशमा प्रवेश गर्दै छ । को’रोना भाइ’रस महाहा’रीको संक्र’मण र बाढी-पहि’रोको त्रा’सबीच जनताको

घरदैलो अ’भियान सुरु गरेको सीधाकुरा जनतासँगले प्रदेश १ का तीन जिल्लामा र प्रदेश २ को जिल्लामा आफ्नो उ’पस्थिति जनाइसकेको छ । प्रदेश १ को झापा, इलाम र सुनसरीको इटहरीमा कार्य’क्रम टुं’ग्याएको सीधाकुराले प्रदेश २ को अस्था’यी राजधानी जनकपुरधाम र आ’र्थिक नगरी बीरगञ्जमा पनि आफ्नो प्र’स्तुति पेश गरिसकेको छ ।

विकास र सम’स्याका कतिपय मु’द्दामा रा’ज्यको न’जर पर्न नसकेको र जनताको गुना’सो सुन्ने निकायहरु मौ’न बसिदिएको अवस्था’मा सीधाकुराले यिनै आवाज र गुना’सोहरुको प्रति’निधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २ का जनताहरु आफ्ना स’मस्या र गुना’सो बोकेर न्यूज २४ को घरदैलो अ’भियानमा हो’मिएका थिए । ठूलो संख्यामा उ’पस्थित उनीहरुले स्थानीय सम’स्या र आफुहरुमाथि आ’इपरेको अ’न्यायमा आवाज उठाइदिन न्यूज २४ समक्ष अनु’रोध गरेका थिए ।

कोरो’ना भा’इरस को’भिड १९ को महामा’रीको कारण आम जनता आफ्नो गु’नासो गु’म्साएर आआफ्नै घरमा बस्न विवश भएको अ’वस्थालाई चि’र्दै न्यूज २४ टो’ली जनताको घर दैलोमा पुग्ने अभियान आ’रम्भ गरेको हो । गत असार २८ गतेदेखि प्रदेश १ बाट सुरु भएको यो घरदैलो अभि’यान सातै प्रदेशमा पुग्ने छ ।News24 Nepal


Your Views
Related News