काठमाडौँ – साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई रा,जीनामा दिन आ,ग्रह गरेका छन् ।न्या,यका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै मिश्रले प्रधानन्यायाधीश जबरालाई रा,जीनामा दिन आग्रह गरेका हुन्´।

तपाईँ असाध्यै वि,वादित हुनुभयो, तपाईँले गरेका नि,र्णय शं,काको घेरामा छन् । ´तपाईले गरेको नि,र्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैनन्, तपाईँ रा,जीनामा दिनुहोस्’, मिश्रले भने ।उनले संसदले महाअभियोग लगाए सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै अ,दालतको सम्मानका लागि भए पनि रा,जीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका हुन्`।

सांसदहरुले महाअभियोगबारे चर्चा गर्नु अघि जबराले रा,जीनामा दिए सर्वोच्च अ,दालत र जनताको विश्वास फेरि र्स्थापित गर्न सहायक सिद्ध हुने मिश्रले बताए।साझा पार्टीको बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो´।

यात्रामा सहभागीहरुले ‘त्रु,टिपूर्ण फैसला र,द्द गर, पी,डितलाई न्याय गर’ भ्र,ष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता ना,रा लेखिएको प्ले कार्ड बोकेका थिए।पत्नी ह,त्याका दोषी रन्जन कोइरालाको सजाय छुट दिने फैसला गरेपछि प्रधानन्यायाधीशवि,रुद्ध लगातार प्रदर्शन भइरहेको छ। शुक्रबार पनि जबराको वि,रोधमा काठमाडौँमा प्रदर्शन भएको थियो`।


Your Views
Related News