कोरिया
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको बर्ष २०१९-२१ कार्यकालको लागि पन्जिकृत सदस्यता आबेदन दर्ता अनलाईन मार्फत खुल्ला गरेको छ। कोरियामा हुनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनलाइन दर्ता गरि एन आर एन ए सदस्यता लिन हुनको लागि सस्थाको अध्यक्ष लक्ष्मी लामाले अपिल गरेकी छिन ।
तल उल्लेख गरिएको लिंक मार्फत आवस्यक विवरण भरी निम्न अनुसारको कागजात संलग्न गरी आबेदनको प्रकृया पुरा गर्न सकिने छ ।# आबस्यक कागजात (डकुमेन्ट):
१. पासपोर्ट साईजको फोटो । (attache गरिनु पर्ने)
२. मोबाइल नम्बर (अनिबार्य) र ईमेल ।
३ पासपोर्ट कपि (attache गरिनु पर्ने)
४. एलेन कार्ड (attache गरिनु पर्ने)
५. सदस्यता शुल्क २० हजार वोन
दर्ता प्रक्रिया पूरा गरे पछि Account Name : NRNA NEPAL HOUSE
Account number : 679-011342-01-012
Bank : IBK Bank
code : 003
Note : बैंक रसिदमा (Bank Slip) आफ्नो नाम र फोन नम्बर लेखेर फोटो खिचि यहाँ ATTACHED गर्नु पर्ने छ।
अन लाइन फर्म भर्न शुरूगर्नु भन्दा पहिले आफ्नो mobile Gallery मा पासपोर्ट साइजको फोटो, पासपोर्टको फोटो लोड गर्नुहोला ।1) Log in : mero.nrna.org
2) Page will appear
3) Name, middle name , last name
4) Email ID :
5) Password:
6) Confirm password:
7) Mobile no.
8) Send for verification code( 4 digit)
9) Click to agree term and condition
10) Capatchha
11) Final option will appear : create new account then click
2nd step
1) Click to Brows photo ( passport size) upload from gallery or snap
2) Choose Gender : click the right box
3) Street address : your location
4) City: you are staying
5) Postal address :
6) Origin Nepal address
7) District :
8) Home town:
9) Contact person in Nepal:
10) Name :
11) Relation:
12) Contact mobile / phone :
13) Click for continuous step :Next
14) Education : but not necessary
15) Year of experience :
16) Click on Next
17) Passport no. :
18) Country of passport issue : Nepal
19) Brows to Upload passport copy from gallery
20) Brows to upload Iqama from gallery
21) Duration of stay outside of Nepal :
22) Click on next
23) Membership criteria selection
24) Click on I am Nepali citizen in south korea
25) Last page submit ( यदि कसैलाइ लास्ट पेज हेर्न र सच्याउनु छ भने save गरेर पछाडि हेरेर पुन:Last page मा आएर submit गर्न सकिइने छ।
त्यस पस्च्यात एनआरएनए सदस्यताको लागी आबेदनको प्रकृया पुरा हुन्छ।


Your Views
Related News