विराटनगर : भ्र’ष्टाचार वि’रुद्धका अ’भियन्ता श्र’म का’र्यालय विरा’टनगरका ब’रिष्ठ श्र,म अ’धिकृत प्रेम स’ञ्जेलमा’थि कु’टपिट भएको छ ।शनिबार का’र्यालय परि’सरभि’त्रै का’र्यालयकै कर्मचा’रीहरुले सञ्जे’लमाथि हा’तपा’त गरेका हुन् ।

सञ्जे’लमाथि पे’पर वेट’को ड’ल्लो, चप्प’ल, प’ञ्चिङ मे’सिन ल’गायत प्र’हार भएको प्र’हरीले बताएको छ ।कु’टपिटबाट स’ञ्जेलको अ’नुहारमा चो’ट लागेको छ । स्रो’तका अनु’सार स’ञ्जेलले क’र्मचारीलाई केही का,मका लागि नि’र्देशन दिएका थिए ।

तर सो काम नगर्ने भन्दै क’र्मचारी र उनी’बीच वि’वाद भएको थियो । वि’वादकै बीच क’र्मचारीहरुले उनी’माथि कु’टपिट गरि’एको बताइएको छ । हाल दुवै प’क्ष जिल्ला प्र’हरी का’र्यालय मो’रंगमा पुगेका छन् ।

दुवैबीच वा’र्ताको प्रया’स भइरहेको मो,रङ प्र’हरीले बताएको छ ।यसअघिपनि स’ञ्जेलले क’र्मचारीको मा’नम’र्दन गर्ने गरेको भन्दै केही कर्म’चारीहरुले उनीवि’रुद्ध अ’सन्तुष्टि ज,नाउदै आएका थिए ।
भिडियो हे,र्नुहोस् ।


Your Views
Related News