काठमाडौ : नेपाल क,म्युनिस्ट पा’र्टी (नेकपा) कि उद’यीमान ने’तृ रामकुमारी झाँ’क्री पा|र्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्र’चण्ड बीचको ‘ले,नादेना’ले स,मस्याको नि,कास नदिने बताउँछिन् ।

स्थायी कमि’टीको बै,ठक अनि,र्णयको ब,न्दी बनिरहँदा र पा’र्टीभित्रका केही नेता अध्यक्ष बिच श’क्ति बाँ,डफाँड गरेर स,मस्या स,माधान गर्न लागिपर्दा झाँ’क्री ‘व्यक्तिको मिलापत्र’बाट अहिलेको गति,रोधको अ,न्त्य नहुने त’र्कमा उ,भिँदै आएकी छन् ।

त्यसो त, झाँ’क्रीसहित १५२ जना के’न्द्रीय सदस्यले लि,खितरूपमा बै,ठकको माग गरेका छन् । वि,वाद बढ्दै जाँदा पार्टी वि,भाजन नजिक पुगेको भन्दै एकता जो’गाउनका लागि पनि के’न्द्रीय क’मिटीको बैठ’क अ,परिहा’र्य बनेको उनको राय छ । यिनै विषयमा आ’धारित भएर बाह्र’खरीक’र्मी अ’क्षर काकाले झाँ’क्रीसँग गरेको वि,स्तृत कुराकानीको सम्पा’दित अं’श !

कुराकानीको मुख्यमुख्य बुँदा !
१. हामीले खोजेको प्र’णालीको स्थिरताको हो, व्यक्तिको स्थिरताले नि,रङ्कुशतालाई निम्तो दिन्छ ।
२. प्रधानमन्त्री केपी ओलीले ‘म भारत वि,रोधी देशभक्त हुँ, सरकारको रा,जीनामा माग गर्नेहरू भारतीय ए’जेन्ट हुन्’ भन्ने भा’ष्य र तथ्य स्थापित गर्न खोज्नुभयो ।

३. शीर्ष नेताहरूको ‘वान टु वान’ वार्ता, संवाद, लेनदेन, सहमति, केही अवा’ञ्छित द,लाल पुँ’जीपति, बि,चौलिया’हरूलाई सा’क्षी राखेर, रा’ष्ट्रपति कार्यालय, शीत’वनिवासलाई मु,छ्दै आएर स्थायी क’मिटीलाई अनि,र्णयको ब,न्दी बनाउनुभयो, बै,ठक नै नबस्ने तहमा पुर्‍¥याउनुभयो, त्यसले हामीलाई क्षु,ब्ध र म,र्माहत दुवै बनाएको छ ।

४. हामीले पा’र्टीलाई छलफल, संवादही,नताको अवस्थामा राख्ने र फरक-फरक बाटोबाट काम गर्न लाग्यौं भने प्रा’विधिक रूपमा एउटै भए पनि पार्टी एक रहँदैन ।
५. अध्यक्ष/प्रधानमन्त्री केपी ओलीलाई पा’र्टीचाहिँ चाहिएको छ, त्योजस्तो भए पनि हुन्छ । त्यही मदन भण्डारी फाउ’न्डेसनलाई बनाए पनि भयो । तर, उहाँलाई क,म्युनिस्ट पार्टीचाहिँ चाहिएको छैन ।


Your Views
Related News