काठमाडौ : नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले अबको कांग्रेसको महाधिवेसनले नयाँ त,रंग ल्याउनेछ साथै सिनियर नेताहरुलाई ने,तृत्व पं,क्तिबाट बि,दा गर्ने कुरा उल्लेख गरेका छन् ।दिल भुषण पाठकसंगको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेता गगन थापा महाधिवेसन केन्द्रित भएर कुराकानी गरेका छन् ।

गगन थापाका अनुसार अहिले नेपाली कांग्रेस भित्र नयाँ सं,यन्त्र ल्याउने कोशिस हुँदै छ जहाँ सिनियर नेताहरु मान्नु भएको छैन तर हामी मनाउने तयारीमा छौं र यो गर्न सके नेपाली कांग्रेस जनतासंग जोडिने छ ।यस पालीको अ,धिवेसनले सिनियर पं,क्तिका नेताहरुलाई ने,तृत्व तहबाट बि,दा गर्ने भर्पुर कोशिस हुँदै गरेको नेता थापाले जनाएका छन् ।

गगन थापाले कुराकानीमा भने, “अहिले हाम्रो पार्टीमा आफुले चाहेको ३-४ हजार सदस्यहरु बनायो अनि त्यही आफुले चुनिएको सदस्यहरुले चुनेकोले ने,तृत्व गर्ने चलन रहेको छ जसले गर्दा जनता माझ हाम्रो पार्टी पुग्न सकेन । अहिले हामी लाखौ सदस्यले चुनेकोले पार्टी ने,तृत्व गर्न सकोस भन्ने कोशिसमा लागेका छौं तर सिनियर लि,डरहरुले अहिले मानिरहनु भएको छैन ।

यस महाधिवेसनबाट बुढा नेताहरुलाई सम्मान साथ बि,दा गर्ने तयारी गरिरहेका छौं र नेपाली कांग्रेसलाई अब यो जरुरी पनि छ ।यदि अहिले हामीले सि,नियर लि,डरलाई बि,दा गर्न सकेनौ भने नेपाली कांग्रेस पार्टी अ,सान्धर्विक बनाउनु हो त्यसैले यो जरुरी नै छ । हाम्रो पं,क्तिका नेताहरुले यो कुरा स्वीकारेर अघि बढेका छौं र मनाईरहेका छौं । यदि स-सम्मान सहित बि,दा हुन चाहनु भएन भने ज,बरजस्ती पनि गर्न सक्छौं ।

अब एउटा पुस्ताको लि,डरहरु जानुपर्छ र नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्नुपर्ने छ । नेता थापाले भने ।पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गगन थापाले यस पालीको महाधिवेशन समावेशी रहने बताएका छन् । यसपाली पार्टीका ठूला नेताहरुले बि,दा लिने अवस्थामा पुग्नु हुनेछ भन्ने ढुक्क रहको समेत जनाएका छन् ।


Your Views
Related News