काठमाडौं। गत साउन १२ गते कार्टुनमा भेटिएको शिशु भनी नाटक मञ्चन गरेको खुलासा भएपछि अहिले उक्त बिषयले सार्वजनिक सञ्जालमा चर्चा पाएको छ।

शिशु भेटिएको नभई कार्टुनमा जानजान राखेर सञ्चारमाध्यलाई खबर पुगेपछि भिडियो खिच्न केही युट्युबरहरु कपन स्थित केयर बालगृहमा पुगेका थिए ।

बालगृहमा पुगेर भिडियो बनाएपछि शिशुको नाममा सहयोग पनि जुट्दै थियो तर अचा’नक झु’टको खेति गरेको थाहा पाएपछि घ’टनाले नयाँ मोड लिएको हो।

भेटिएको भनिएका शिशु अहिले आमासँग एक आश्रममा रहेको छ । सम्पुर्ण खबर झु’ट भएको थाहा पाएपछि आफू मार्फत सहयोग गरेको रकम फिर्ता लिन जाने क्रममा भाग्य न्यौपाने विवादमा मुछिएका हुन् ।

न्यौपानेले सहयोगीहरु मार्फत आएको १० हजार रुपैयाँ सहयोग गरेका रहेछ उक्त रम उनले फिर्ता लिइसकेको छ ।तर रकम फिर्ता लिनेबेला अन्तर्वाता गर्ने शैली नमिलेको भन्दै उनी माथि आज दु’र्वव हारको मु’द्धा हालेका छन् ।

महिला अधिकारकर्मी भनेर चिनिने सिर्जना वाग्ले र अन्य केही महिलाहरुले न्यौपाने वि’रुद्ध मानव अधिकार आयोगमा शुक्रबार मु’द्धा दर्ता गरेका छन्।
भिडियो हेर्नुहोस:


Your Views
Related News