नेपाल खबर अन्लाईन :
नवीन श्रेष्ठ कुलमान_घिसीङ्गलाई_फेरी_पनी_नियूक्ती_गर्न_माग!!
यही आउने भदौ बाट कुलमान घिसीङ्ग ज्यू को बिधुतिय प्राधिक|रण कार्यकाल सकिदैछ। फेरी पनी पु:न कुलमान लाई नै नीयूक्ती गर्न माग!

केही बर्ष अघी 10 खर्ब रि’णमा परेको बिधुतीय प्र’धिकरण कुलमान ज्यू कै प्रयासले अहीले #दशौ अर्ब नाफामा पुगेको छ, जसको कारण सिङ्गो देशमा अध्या’रो क्ष’ण भरमै हट्न सफल भएको छ। लो’डसेडिङ्ग को भार,पि’डा दिनेहरू अझै कसरी हुन्छ तुनामुना लगाएर हटाउने प्रयास गर्दैछन।

अझै पनी भन्ने गर्छन् केही दलाली हरू यो काम कुलमान बाट नभैई अन्य ब्यक्ती लगायत टिम बाट थियो। हजारौ खलनायक संग लड्ने एक (नायक) झै थियो कुलमान ज्यू। सुन्नमा आएको छ केही दलाल नेता भ’नौदाहरू कुलमानको कार्यकाल सकेपछी अर्कैलाई पालो दिनुपर्छ भनेर ताली पि’ट्दै हिनीरहेको छन्।

स्मरण रहोस यहाँ देश बेच्ने ठुल-ठुला नेता मन्त्री सम्म बनाईन्छ, बलत्कारी,हत्याराहरू पटक- पटक ठुला प्रमुख बनाएका छन् , भने कुलमान फेरी पनी किन नियूक्ती हुन सक्दैन?? अहिलेको प’रिस्थिती हेर्नुहोस देशमा हरेक क्षेत्र-: शिक्षा,स्वास्थ्य संचार,सडक बिभाग जस्ता क्षेत्रबाट जनताले भोगेको कष्ट।

एक मात्र न्या’योचित प्रधि’करणबाट खुशि छन् जनता।
अहिलेको मेन जड भनेको को’भिड, ’19’ हो तर दलाली नेताहरूलाई कुनै पनी मत्लब छैन् छत केबल कुर्सी र सत्ताको सबै क्षेत्र तहस नहस गरे यहीं एउटा बिधुतिय क्षेत्र बाँकी त्यही पनी प्राधिकरलाई जनघाती भनौ’दाहरूले अन्ती’म बाहाना बनाउन थालेका छन्।

कुलमान बाहेक अरू कुनै ईन्द्रेको बाउ चन्द्रे आए पनी केही न केही बाहाना गरेर फेरी लोड’सेडीङ्ग बाट ग्रसित बनाउने छन्। जबसम्म कुलमानको सक्रियता रहन्छ बिधुत प्रधि’करणमा तब सम्म कुलमानकै नेतृ’त्वको माग राख्दछु। कुलमान घिसिङ्ग❤?


Your Views
Related News