हरि कार्की : कुलमान_घिसिंङ_काे_कार्यकाल_सकिदैंछ !.. समिधान संशोधन गरेर भए पनी कुलमान घिसिंगको का’र्यकाल थप्नु पर्छ !काम गर्न नसक्ने बु’ड़ा नेताहरूले उमेर गए पनी देश चलाउन हुने तर काम गर्न सक्ने कुलमानको कार्यकाल थप्न कीन नहुने ?

कमी’शनको अखा’ड़ा बनाऊन कुलमानलाई हटाईएला सा’वधान ! त्यसैले खु’रुक्क कुलमानको म्यात थपियोस ! बालुवाटार बाट अाेलि जान्छन् भन्ने चिन्ता हैन अहिले किनकी राजनीति मा जाने र अाउने खेल स्वा’भाविक मानिन्छ!. तर विद्युत प्रा’धिकरणबाट अब काे एक महिनामा अादरणिय कुलमान घिसिङ काे म्याद सकिन्दै छ!

याे अाम नेपाली काे दैनिकी भित्र पर्ने सार्बजनिक महत्त्वकाे बिसय हाे !..घिसिङ लाई पुन दाे’हाेर्याउन सके समृद्ध नेपालमा अझ टे’वा पुग्थ्यो !.. निस्वा’र्थ मेहनती समाज र देश का लागि केही गरुम भन्ने साेच भएका देश का महान व्यातिहरुलाई लाई न रा’जनीति दल ले चिने ,न कुनै नेताले, न त नेपाली जनता ले..

(महाविर पुन,डा.केसि ,कुलमान घिसिङ ),जस्ता व्याति हरुलाई सन्चार ,स्वास्थ ,र उर्जा मन्त्री बनाएकाे भए सायद देश धेरै बिकास हुनेथियाे दुर्भाग्य हाम्रो ! स्मरण रहाेस् कुलमान घिसिङ लाई बिधाई गरेर अाेलि वा प्रचण्ड निकटका भतुवा हरुलाई सरकार ले नियुक्ती दिने छ😏

प्रधानमन्त्री एउटै ब्याति ३/४ पटक हुनु हुने कुलमान घिसिङ पुन : नियुक्ती हुनु नहुने?? पहिचााबाट मिलेको काम केही समयकाे लागि रहन्छ !तर कामबाट मिलेको पहिचान जिन्दगीभर रहन्छ।अादरणिय कुलमान घिसिङ सर #we_All_Nepalese_Are_Proud_Of_You ✊✋
#जय_देश_जय_स्वाभिमान 🇳🇵🙏👏


Your Views
Related News