रोजगारीका लागि वि-दे.श जानुपर्ने बाध्यता हटाउँछौं : प्रधानमन्त्री ओली

काठमाडौं। विश्वमा कोरोना महामारी हुनुभन्दा पहिला नेपा-ल.बाट दैनि.क १ हजारभन्दा बढि युवाहरु रोजगारीका लागि विदेशीने गरेको वै:देशिक रोज:गार विभागको तथ्यांकले देखा.उँछ। देशमा उचि.त रोजगारीको अव.सर नपाएकाले यु.वा.हरु विदे.शीन बा.ध्य भएका हुन्।

त.र, अ.ब त्यस्तो बाध्यता नहुने प्-धानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। अन्त:र्राष्ट्रिय युवा दिवसका अवसरमा बुध.बार आयो.जित विशे.ष कार्यक्र:मलाई भर्चु.अल सम्बो.धन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रै रोजगारीका लागि विदे.श जानुपर्ने बाध्यता हटाउने गरी सरकारले का.म गरिरहेको बताएका छन्। उनले रोजगारीकै लागि वि.देश जानुपर्ने स्थिति अन्त्ये गर्नेगरी सरकारले रणनीति बनाएको बताएका छन्।

प्रधानमन्त्री ओली ती.न क:रोड जनसंख्या भएको देशका २६ ला.ख युवा बा.हिर हुनु खुसीको कुरा नभएको बता.ए। ‘दे.श नि:र्माण गर्नुपर्ने मु:ख्य शक्ति नै दे.श बा.हिर जानु अव.श्य नै खुसीको कुरा हो.इन’, उनले भने, ‘त्यसैले हामीले य.स दिशामा ठो.स प्रयासहरु अगाडि बढाएका छौं। र हामी केही वर्ष:भित्र रोजगारीका लागि, छनौटका हिसाबले बा.हिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बा हि.र जाने स्थि.तिलाई अ:न्त्य गर्ने रणनीतिका सा:थ स.र,का.र का.म गरिरहेको छ।‘

देशमा अहिले ६० प्रति:शत जनसंख्या स.क्रिय जनशक्ति रहेको र त्य.स मध्ये पनि ४० प्रति.शत युवा रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको विकासको ए,क महत्व.पूर्ण आ,धा.र युवाजनशक्ति भएको बता.ए। उनले युवा जनशक्तिको उचि,त प्र:योग ग.र्न सकिने हो भने दे.श विका.स ग,र् कुनै स.मय नलाग्ने ब,ता.ए।


Your Views
Related News