चीनको केरुङदेखि का:ठमाडौँसम्म पे:ट्रोलियम पा:इप–ला:इन बिछ्याइने, भारतको रुवाबासी
काठमाडौँ -: पे:ट्रोलियम पदार्थको आ:पूर्तिलाई थ:प स:हज ब:नाउन चीनको केरुङदेखि का:ठमाडौँसम्म पे:ट्रोलियम पा:इप–ला:इन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नु:वाकोट हुँदै पे:ट्रोलियम पा:इपलाइन बिछ्याउनका लागि यसै आ:र्थिक वर्षमा अ:ध्ययन गरिने भएको छ ।

ने:पाल आ:यल निगमको चालू आ:र्थिक वर्षको नीति तथा कार्यक्रममा स:मेत उ.क्त पे:ट्रोलियम पा:इपलाइन बिछ्याउने का:र्यक्रम सू:चीकृत गरिएको छ । केरुङदेखि का:ठमाडौँसम्म प्र:स्तावित पा:इप–ला:इन बिछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा स:न्तुलन आ:उन सक्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको ची,न भ्रमणमा स:मेत पे:ट्रोलियम आपूर्तिबारे छ:लफल तथा सहमति भएको थियो ।निगमका प्रवक्ता विनितमणि उपाध्यायले चीनको केरुङदेखि का:ठमाडौँसम्म पा:इपलाइन बिछ्याउने योजना अगाडि बढाइएको बताउँदै चालू आ:र्थिक वर्षमा निगमले उ,क् पा,इ.प लाइनबारे प्रा:रम्भिक अ:ध्ययन गर्ने जानकारी दि,ए । यो स:माचार आजको गो:रखापत्र दैनिकमा भ:उचप्रसाद यादवले लेखेका छ


Your Views
Related News