नेविसंघको नाममा भा:रतीय दलालद्धारा चिनियाँ दू:ताबास अगाडि प्र:दर्शन
काठमाडौं । भा:रतीय दलालको ए.क समूहले प्र.मुख प्रतिपक्षी द.ल नेपाली कांग्रेसको भातृ संस्था ने:पाल विद्यर्थी सं:घ (ने:विसंघ) को नाममा चिनियाँ रा:जदूत हो:उ या:न्छीविरुद्ध चिनियाँ दू:तावास अगाडि प्र:दर्शन गरेको त:स्विर सा:र्वजनिक भएको छ ।

चिनियाँ रा:जदूत यान्छीले कू:टनीतिक म:र्यादाविपरीत स:त्तारुढ द.ल ने:पाल क:म्युनिष्ट पार्टी (नेकपा)का ने:ताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले दू:तावास अगाडि प्र:दर्शन गरेको स:माचार अहिले बा:हिर आइरहेको छ ।

त,र प्रदर्शनमा देखिएका यी व्यक्ति भने भा:रतीय दूताबासको नाममा दलाली गर्दै आएका सि:द्धार्थ गौ:तम ना:म गरेका व्यक्ति हुन् । उनी यसअघि पनि ची:न विरोधी प्रदर्शनमा सहभागी हुँदै आएका व्यक्ति हुन् ।

केही व:र्ष अघि मधेशी दलका ने:ताहरुलाई तिब्बती धा:र्मिक नेता द:लाई लामाकहाँ ल:गेर भेटाएपछि गौ:तम ए:काएक चर्चामा आएका थि,ए । त.र आ:ज भएको नेविसंघको प्रदर्शनमा गौतमको त:स्विर ए:काएक सा:र्वजनिक भएपछि भा:रतीय दूताबासको योजनामा प्र:दर्शन भएको आशंका गरिएको छ ।

गौतमले आ:फूलाई ने:पाल रि:पब्लिक पार्टीको अ:ध्यक्ष भन्ने गर्दछन् ।

यद्यपी रा:जदूत यान्छीले ने:कपाभित्र वि:वाद जारी रहेकै बेला ने:ताहरुलाई घरमै ग:एर भे:ट्न था:ल्नुलाई कु:टनीतिक मर्यादा वि:परित मानिएको छ ।

गौ:तम सहभागी भएको प्रदर्शनमा रा:जदूत यान्छीको त:स्बिर र प्ले का:र्डसहित वि:रोध गरिएको थियो । यान्छीले नेकपाका व:रिष्ठ नेताहरु मा:धवकुमार ने:पाल र झ:लनाथ ख:नालसँग निवासमै पु:गेर भेटवार्ता गरेकी थिइन् ।

स:म्बन्धित वि:षय
छिमेकी राष्ट्रहरु मिल्दा भा:रतलाई त:नाब, नेपालमा ‘र:अ’ अ:सफल
अयोध्या प्र:करणलाई म:त्थर पा:र्न ‘रअ’को योजनामा ५५ करोडको अ:स्त्र
भा:रतीय सुरक्षा र गुप्तचरका अधिकारीहरू काठमाडौंमा व्य:स्त,ओली स:रकारलाई चुनौती
भा:रतीय गु:प्तचर स:मूह का:ठमाडौंमा स:क्रिय
‘र,अ’ को योजनामा ने:पालविरुद्ध प्रोपोगाण्डा, नेपाली सी:माबाट बिहारमा आतंककारी घुसेको अ:फवाह
भारतको गुप्तचरी सं:यन्त्र लद्दाखमा अ:सफल ,नेपालमा पनि प्र:भाव घट्दै
नेपालमा नयाँ नक्सा जारीपछि भा:रतीय जासुसी संस्था ‘र,अ’ को ख:तरनाक डि:जाइन


Your Views
Related News