जिल्लाको नाम्जुङस्थित जनशक्ति मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी स्पर्श लामिछानेले एटीएम मेशिन निर्माण गरेका हुन् ।लामिछानेले घरमा रहेकै सामग्रीबाट एटिएम मेशिन निर्माण गरेको बिद्यालयका प्रअ चिरिन्जीवी काप्रीले बताए ।काठ, चुम्बक, टिन, चुम्बक आदि घरेलु सामग्रीको प्रयोग गरि एटिएम मेशिन निर्माण गरिएको लामिछानेले जानकारी दिए ।लामिछानेले शहिद लखन गाउपालिका स्तरिय विज्ञान प्रदर्शनीमा उक्त एटिएम मेशिन राखेका थिए । उनि उक्त प्रदर्शनीमा प्रथम भएका छन् ।थप भिडियोमा हेर्नुहोस्-


Your Views
Related News