आ:ज श्री शाके १९४२ बि.स.२०७७ सा:ल श्रा:वण ३० गते शु:क्रबार इश्वी स:न २०२० अ:गस्त १४ ता:रीख भा:द्र कृ:ष्णपक्ष दशमी तिथी मृ:गशिरा न:क्षत्र ब्या:घा::त यो:ग भद्रा क:रण चन्द्रंमा बृ:ष राशीमा १५:५७ बजे स:म्म प:श्चात मि:थून राशिमा आनन्दादि योगमा मा:नसयोग प्र:मादीनाम सं:वत्सर सु:र्य द:क्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे)

मे:ष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौ:तिक स्रो:त साधनको प्रयोगमा स:मय ब्य:तित हुने यो:ग रहेको छ । नयाँ का:र्य थालनिका निम्ति आटँ र साहशको कमि आ:उनेछ । म:ध्यान प:श्चात ब्य:क्तिव बिकाशमा जुट्ने स:मय रहेको छ । कु:लकुटुम्ब हरुको सा:थ स:हयोग राम्रो प्रा:प्त हु:नेछ । खानपानका का:रण स्वास्थमा सा:मान्य समस्या उ:त्पन्न हु:न स:क्नेछ ।

बृ:ष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बिश्वासिलो ब्यक्ति ह:रुबाट धो:का हु:न स:क्छ । श:त्रुपक्ष म:जबुत रहनाले का:र्य क्षेत्रमा बि:शेष स:जग रहनु पर्ला । म:ध्यान प:श्चात मा:न प्रतिष्ठामा बृद्धि हु:नेयोग प:रेकोछ । दा:म्पत्य शुखमा कमि आ:उनेछ । नयाँकार्यको थालनिका निम्ती स:मय उ:त्तम र:हनेछ । दा:म्पत्य सम्बन्धमा सा:मान्य तिक्तता उ:त्पन्न हु:न स:क्नेछ ।

मि:थुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) मि:त्र जनको सा:थ स:हयोग बा:ट का:र्य सम्पादनमा म:दत पू:ग्नेछ । नयाँ कार्यको थालनिले मनमा ह:र्ष पैदा ग:र्नेछ । म:ध्यान प:श्चात को:ध्रको का:रण मा:नसीक चिन्ता र:हन स:क्छ । दाम्पति बि:च सा:मान्य क:लह रहने सम्भाबना र:हन स:क्छ । परीवारका सदस्यहरु बा:ट टाढाँ भएको म:हसुस र:हनेछ । सा:मान्य आ:र्थीक अभाबको सामना हु:न स:क्नेछ ।

क:र्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सभासम्मेलनमा स:रीक हुने अ:वसर प्रा:प्त हु:नेछ । बिद्यार्थी वर्गका निम्ती स:मय त्यति उ:त्तम रहेको छै:न । म:ध्यान प:श्चात मे:हेनत र प:रीश्रम को क:दर हु,न सक्ने यो:ग रहेको छ । मान्यजनहरुको सा.थ सहयोगमा आ:र्थीक क्षे:त्र दि:र्घकालिन तु:ल्याउन स:किनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले म.न ह:र्षित रहला ।

सिं:ह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गै:र बि:श्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पा:रीवारिक झो:र झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । म:ध्यान प:श्चात भौ:तिक श्रो:त साधनको प्रयोगमा म:न प्र:शन्न र:हनेछ । स:भासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अ:वसर प्रा:प्त र:हनेछ । सवारि साधनको प्रयोगमा सा:बधान रहनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ई:ष्ट मि:त्र बि:च सा:मान्य बा:दबिवादको यो:ग रहेको छ । स्वा:स्थ सम्बन्धि समस्याले स:ताउन स:क्नेछ । म:ध्यान प:श्चात मि:त्र तथा दाजु भा:ई बिचको स:म्बन्धमा सु:धार आ:उनेछ । गरीरहेको कार्यमा सा:मान्य झ:न्झट उ:त्पन्न हु:न स:क्नेछ । त:पाई द्वारा स:म्पादित कार्यको श्रे:य गै.र ब्यत्तिहरुले प्रा:प्त ग:र्नेछन । सा:मान्य या:त्राकारक दि:न र:हनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भो:ग बि:लास को क्षेत्रमा स:मय ब्य:तित हु:नेछ । मनोबिलासिताका सा:मान ख:रीद यो:ग रहेको छ । का:र्य क्षेत्रको ला:परबाहिले सा:मान्य झ:न्झट आईपर्ला । म:ध्यान प:श्चात खानपानमा बि:शेष ध्या:न दिनु होला । खुट्टा तान्ने ब्यक्ति बा:ट बच्नु पर्ने स:मय छ । सा:मान्य अ:प्रिय ख:बरले मा:नसिक चि:न्ता ब्य:होर्नु पर्ला । आ:म्दानि म:ध्यम र:हनेछ ।

बृ:श्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सा:मान्य ख:र्च हुने यो:ग रहेको छ । यात्रामा सा:मान्य क:ठिनाई आ:ईपर्न स:क्छ । तपाईको का:र्यको फा:ईदा मित्रजनले प्रा:प्त ग:र्नेछन । म:ध्यान प:श्चात जि:वनसाथीको स:हयोगद्वारा अ:प्रत्यासित ला:भको अ:वसर मि:ल्नेछ । नयाँ:कार्यको थालनिका निम्ती स:मय उ:त्तम र:हनेछ । दा:म्पत्य सम्बन्धमा भने सा:मान्य तिक्तता उ:त्पन्न हु.न स:क्नेछ ।

धनु रा:शि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सा:मान्य चु:नौति प:श्चात आ:म्दानि उ:त्तम र:हनेछ । अरुको सा:थ स:हयोग बा:ट बि:ग्रन लागेको का:म बन्ने छ । सा:मान्य अ:प्रिय ख;बरले मा:नसिक चि:न्ता ब्य:होर्नु पर्ला । म:ध्यान प:श्चात जिद्दी स्व:भावको का:रण प्र:तिश्पर्धामा प:राजयको सामना गर्नु:पर्नेछ । मित्रजनहरु सगँको स:म्बन्धमा सा:मान्य ति:क्तता उ:त्पन्न हु.न स:क्नेछ ।

म:कर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सा:माजिक का:र्यमा आफु अ:ग्रसर रहेपनि त्यसको श्रे:य भने अरु ला:ई मि:ल्नाले सा:मान्य खि:न्नता बो:ध हु:नेछ । नि:र्णय गर्ने क्ष:मतामा बृ:द्धि हु:नेछ । म:ध्यान प:श्चात बौ:धिक ब्यक्तिहरुका बिचमा आफु क:मजोर भएको म:हसुस हु:नेछ । मान्य:जनहरुको सा:थ सहयोगमा आ:र्थीक क्षे:त्र दि:र्घकालिन तु:ल्याउन स:किनेछ ।

कु:म्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मि:त्र जनको सा:थ स:हयोग बा:ट बि:ग्रन लागेको का:म बन्ने यो:ग रहेको छ । सा:झेदारी कामको क्षे:त्रबाट आ:म्दानि उ:त्तम र:हनेछ । म:ध्यान प:श्चात आ:म्दानिको क्षे:त्र स:ब:ल रहेता पनि कार्यको क्षे:त्रमा भने त्यति म:न लाग्ने छै:न । भौ:तिक स्रो:त साधनको प्रयोगमा स:मय ब्य:तित हुने यो:ग रहेको छ । नयाँकार्यको थालनिका निम्ती स:मय उ:त्तम र:हनेछ ।

मी:न रा:शि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुको दबाबको का:रण मा:नसिक समस्या आ:ई पर्ने छ:न । बाणीमा मधुरता छा:उनेछ । पठनपाठनमा भने स:मय राम्रो रहेको छ । म:ध्यान प:श्चात नजिकका मि:त्रजनहरु बिचको स:म्बन्ध टा:ढिन सक्ला । प:रीश्रमको राम्रो प्र:तिफल प्रा:प्त होला । ब:ल तथा प:राक्रममा बृ:द्धि हु:नेछ । मि:नजनहरुको सा:थ सहयोमा ज:टिल कार्यहरु स:म्पादित र:हनेछन ।


Your Views
Related News