काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनावि’रुद्ध आफ्नै देशमा तीनवटा खो’प तयार भइरहेकाे दा’बी ग’रेका छन्। भारतको ७४औं स्व’तन्त्रता दिवसका अवसरमा
नयाँदिल्लीस्थित ला’लकिलामा शनिबार बिहान देशवासीलाई स’म्बोधन गर्दै मोदीले कोरोना म’हामारीका कारण नागरिक चि’न्तित रहेको भन्दै आफ्नै देशमा कोरोनावि’रुद्ध एउटा होइन,
तीन-तीनवटा खो,प विकास भइरहेको बताएका हुन्। उनले भने, ‘सबै जना खोप कहिले आउँछ भन्ने जान्न चाहन्छन्।म तपाईंहरूलाई बताउन चाहन्छु कि भारतमा एउटा होइन,
तीन तीनवटा खो,प अ,लग अ,लग च,रणमा प,रीक्षण भइरहेका छन्। एकपटक स्वीकृति पाउनेबत्तिकै व्या’पक मात्रामा खो,प उत्पादन गर्नेछाैँ।’ तर उनले कुन-कुन खाे’प कहिले तयार हुँदैछन् भन्नेबारे केही बताएनन्। बीबीसी हिन्दी