प्र:हरीको अ:गाडिनै मृ:तकका परिवार र के:टी मिलाउने बीच भयो ठु:लो ल:फडा(भिडियो सहित)

का:ठमाडौँको टोखा नगरपालिका–९ मा धा:रिलो ह:तियार च:क्कु प्र:हारबाट एक जनाको ह:त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ च:क्कु प्र:हार बाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह:त्या भएको हो ।

महानगरीय प्र:हरी परिसर का:ठमाडौँका प्र:वक्ता सो;मेन्द्रसिंह रा:ठौरले तामाङको ह:त्यामा सं:लग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गे:ष्ट हा:उसको १०१ नं कोठाबाट प:क्राउ गरिएको जानकारी दिए ।

ल:फडा
तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति वि:वाद भएपछि झ:डप हुँदा च:क्कु प्र:हारबाट तामाङको मृ:त्यु भएको थियो । तामाङको श:व अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ ।

त्यहि घ:ट’नालाई लिएर प्र:हरी चौ:कीमा नै हा:त हा:लाहाल भएको छ । मृ:तक परिवार र केटि मिलाउने पक्ष बीच हा:त हा:लाहाल भएको बताइएको छ

भिडियो हेर्नुहोस्…


Your Views
Related News