यी १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्ने ओली प्रचण्डको यस्तो छ तयारी, को-को बि:दाई को-को आउँदै।।।।।।।।।।।।।।।।।।।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने:कपा) भित्रको वि:वाद स:माधानको लागि कार्यदल ग:ठन भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् ग:ठनमा लाग्ने भएका छन् । २ वर्ष कार्यकाल पुरा गरेका झण्डै १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्ने ओली प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ ।

बिहीबार र शुक्रबारको वा:र्तापछि जा:री वि:वाद स:माधानका लागि निश्चित विषयमा ओली(प्रचण्ड सहमत भएका थिए । सोही विषयलाई लिखित रुप दिने र प्रविधिक रुपमा मिलाउने गरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।

कार्यदलले काम थालेपछि ओली प्रचण्ड भने पहिलो चरणमा मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारीमा लागेका हुन् । दोस्रो तरणमा भने प्रदेश सरकार पनि पु:र्नगठन गरिनेछ । पूर्व मा:ओवादीको ने:तृत्व रहेका एक मुख्यमन्त्री र पूर्व ए:माले ने:तृत्वमा रहेको २ गरि कम्तिमा ३ जना मुख्यमन्त्रीलाई वि:दाइ गरेर नयाँ मुख्यमन्त्री नि:युक्त गर्नेमा ओली प्रचण्ड सहमत भएका छन् ।

स्रोतका अनुसार मा:ओवादीको तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा रहेको छ । यता पूर्वएमालेको तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का शेरधन राईमध्ये २ जनालाई वि:दाई गर्ने तयारी छ ।

नयाँ मन्त्रीमा जस्को चर्चा छ
ओली प्रचण्ड मन्त्रिमण्डल पुर्नगठनमा लागेसँगै नयाँ मन्त्रीहरुबारे चर्चा सुरु भएको छ । नयाँ मन्त्रीमा पूर्व मा:ओवादीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा छ ।

पूर्व एमालेबाट भने पार्टी महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सो:मप्रसाद पाण्डे, गणेश ठगुन्ना र प्रेम आले लगायत नयाँ मन्त्री बन्ने च:र्चामा छन् । पा:र्टीमा स:हमति जुटे:मा ओली भने उपाध्यक्ष वामदेव गौतम र प्र:वक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिपरिषद्मा सा:मेल गराउन चाहेका छन् ।

त्यसैगरी ओलीले २ वर्ष कार्यकाल पुरा गरेको भएपनि गृ:हमन्त्री रामबहादुर थापा र ईश्वर पोखरेललाई भने निरन्तरता दिन चाहेका छन् । यता प्र:चण्डले पनि व:र्षमान पुन र वि:ना म:गरलाई नि:रन्तरता दिन चाहेको स्रोतको दा:बी छ ।


Your Views
Related News