पोर्चुगल का:ण्डको वास्तविकता: आखिर कहाँ गए आमा छोरा ? प्र:तक्षदर्शि यसो भन्छन् (भिडियो सहित)

पूर्वी न:वलपरासीको गैँ:डाकोट न:गरपालिकाबाट आमा:छोरा बे:पत्ता भएका छन् ।

गत शनिबार दिउँसो ३ बजेतिर घरबाट निस्किएका गैँ:डाकोट नगरपालिका १६ नि:वासी २९ वर्षीया शारदा न्यौपाने ला’मिछाने र उनका ८ वर्षीय छोरा प्रमिष न्यौपाने बे:पत्ता भएको आ:फन्तले जनाएका छन् ।

बे:पत्ताका आफन्तले उनीहरुको खोजीको लागि जिल्ला प्र:हरी कार्यालय नवलपुरमा नि:वेदन दिएका छन् ।

घ:टना बारे ब:ताउँदै
प्र:हरीले बे:पत्ता महिलाको मोबाइल ट्रे:सिङ्ग आ:धारमा खो:जी गर्दै जाँ:दा देवचुली नगरपालिका १६ र;जरहको सालघारी जंगलमा लु ६० प ७०० नम्बरको स्कुटी फे:ला पारेको छ । तथापि बे:पत्ता आमा:छोरा भने अझै न:भेटिएको नवलपुर प्र:हरीले जनाएको छ ।

अहिले ती महिलाले प्र:योग ग:रेको मोबाइल भने स:म्पर्कमा नभएको बताइएको छ । ती महिला श्रीमान सँग फोनमा झ’गडा भएपछि घरबाट छो:रासहित लिएर निस्किएको पा:रिवारिक स्रोतले ज:नाएको छ ।

भिडियो हेर्नुहोस…


Your Views
Related News