माधव नेपालको चि:त्त दुख्यो
माधव नेपालको चि:त्त दुख्यो

काठमाडौं, साउन ३१ । स:त्तारुढ नेपाल क:म्युनिष्ट पार्टी (ने:कपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सहमति जु:टन लाग्दा बरिष्ठ नेता मा:धवकुमार नेपालले भनेचित्त दुखाउनु भएको छ । आफूहरुकोसाथ लिएर अ:ध्यक्ष ओलीसँग फाइट टु फि:निसकोलडाई लडने बताए पनि अ:ध्यक्ष प्रचण्डले गो:प्य सहमति गरेर धो:का दिएको भन्दै नेपालले आफू नि:कट नेताहरुसँग चित्त दुखाउनु भएको हो ।

‘हामीसँग मिलेर जाने कुरा छा:डेर एकाएक प्रचण्डले प्रधानमन्त्रीसँग गो:प्य सहमति गर्नुभएको छ, त्यही समहतिअनुसार झलनाथ खनाललाई छा:डेर ज:नार्दन लिएर जानुभयो, कार्यदल गठन गर्ने सहमति गर्नुभयो, त्यो उहाँहरुबीच भएको सहमतिलाई बै:धानिकता दिनका लागि मात्रै हो, यो धोका नै हो,’ आ:फू नि:कट नेतासग नेपालको भनाई उ:धृत गर्दै नेपाल नि:कट एक नेताले ज:नता टाइम्ससँग भन्नुभयो । त्यसो त नेपालले सञ्चार माध्यममापनि यस्तै आ:शंकायुक्त अ:भिब्यक्ति दिनुभएको छ । बरिष्ठ नेता नेपाल ने:कपाभित्र ओली र प्रचण्डबीच मिलन हुनै हुन्न भन्दै ओलीलाई जसरी पनि एक पद छाडन लगाउनै पर्ने योजनामा हुनुहुन्छ । म:हाधिवेशन अगावै ओलीलाई दुईमध्ये एक पदबाट हटाएर आफू जाने योजना उहाँको छ । नेता नेपालले आफूलाई नसोधी कार्यदलमा सदस्यहरु राखिएको भन्दै आ:पत्तिसमेत जनाउनुभएको छ ।

दुई अध्यक्षबीच करिब–करिब सहमति भएको, तर प्रचण्डले सबै कुरा नखुलाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र स:चिवालय सदस्य नारायणकाजी श्रेष्ठले स्पष्ट गर्न मागसमेत गरेको ती नेताले बताए । समस्या स:माधानका लागि का:र्यदल बनाउने र त्यसैले सबै गृ:हकार्य गर्ने भन्ने कुरा भए पनि दुई अध्यक्षबीचको पछिल्लो छलफल र समझदारीबारे भने आफूलाई जानकारी नभएको भनाई नेपालले राखिसक्नु भएको छ ।

गत साउन २० गतेयता नौ दिनको सं:वादहीनतापछि भएको पहिलो दिनको भेट:वा:र्तामै ओली–प्रचण्डबीच स:माधानउन्मुख सहमति भएको बाहिरिएपछि नेपाल समूहले ‘गो:प्य सहमति’को आशंका गरेको छ । बिहीबार बानेश्वरको थापागाउँस्थित एक कलेजमा भएको प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलामा पनि नेपालपक्षीय नेताहरूले दुई अध्यक्षबीचको स:मझदारीबारे प्रचण्डसँग आ:शंकायुक्त प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले स्थायी क:मिटी बैठकबाटै समस्या स:माधान गर्ने स:मझदारी भएको जानकारी गराउनु भए पनि नपाल समुहले चि:त्त बुझाएको छैन ।

पा:टीृ ए:कता गर्दाको सहमति छा:डेर अध्यक्ष प्रचण्ड माधव नेपालसँग समीकरण गर्दा नेकपाभित्रको बि:वाद चरम सी:मामा पुगेको थियो । नेपालले आफूले गरेको सहमति नमान्ने र आफ्नै आ:देश पालक बनाउने योजना बबनाएपनि प्रचण्ड झस्किनुभएको थियो । उहाँले आफू नि:कटसँग नेपालसँगको स:हकार्य घाँ:डो भएको र उहाा जसरी पनि पार्टीलाई ए:कजट बनाउन नदिने सु:नियोजित योजनामा रहेको जानकारी प्रचण्डले दिनुभएको थियो । सोही धा:रणापछि प्रचण्डडलाई नि:कट नेताहरुले स:मिकरण भन्दा ओलीसँगै मिलेर निकास दिन सुझाउनु भएको थियो ।

उनको भनाई उ:दृत गर्दै ता:सले लेखेको छ,‘हामी सित स्व उत्पादित खोप छ । यो ग:र्वको कुरा हो, यसलाई वास्तविक रुपमा प्रयोग गर्ने मौका भेटिएको छ र आगामी महिना भित्र अझ खोपहरु प्रयोगमा ल्याइने छ ।’ को:राना भा:इरस वि’रु’द्वको विभिन्न खोपहरु निर्माण भइसकेपछि रुसी ना:गरिकले आफ्नो इच्छा अनुसार कुन खोप प्रयोग गर्नेबारे निर्णय लिन सक्ने व्यवस्था भइरहेको मस्कोका मेयरले जानकारी गराएका छन् । उनले थपे,‘विश्वले ख:त’रा:ना’क अवस्थाको सा’माना गर्नुपरिरहेको छ ।’ मानिससित दूईवटा मात्र वि:कल्प छ । पहिलो खोप लगाई सुरक्षीत हुने, दास्रो छिटो अथवा ढिलो सं:क्रमित हुने ।’

रुसी राष्ट्रपति भ्ला:दीमीर पुटिनले २५ साउनमा अ:नुमोदन गरेको खोप सुरक्षित र प्र:भावकारी रहेको र ९५ प्रतिशतसम्म सा:कारात्मकता देखिएको जनाइएको छ । अगामी महिनामा खोपको अ:भाव हुन सक्ने कारण कसैलाई ज:बरजस्ती खोप लगाउन अवस्था नरहेको जनाइएको छ । तु:रुन्तै चाहेअनुसार उत्पादन नहुने कारण उत्पादनमा जोड दिइने समेत जनाइएको छ । रुस को:रोना भा:इरस वि:रु’द्व:को खोप निकाल्ने पहिलो देश बनेको छ । रु:सद्वारा निर्माण भएको खोप एक पटक प्रयोग गरे दुई वर्षसम्म शरीरमा प्र:तिरो:धात्मक प्रणालीको विकास गरिरहने जनाइएको छ ।

यसरी रुसी जनताले छानी छानी भ्या:क्सिनको प्रयोग गर्न पाउने भएपनि नेपाल जस्ता धेरै देशहरुमा सन् २०२१ मा पनि भ्या:क्सिन पुग्ने नपुग्ने आ:शंका छ । अमेरिका, युरोप र चीनले पनि भ्या:क्सिन वि:कास गर्दैछन् । भारतले पनि वि:कास गर्दैछ । ती देशहरुमा उत्पादन भएमा भने केही आशा गर्न सकिनेछ । नत्र धनी देशहरुले भ्या:क्सिन ख:रिद गर्नेछन् र ग:रिब मुलुकहरुको पहुँच त:त्काल स:म्भव नहुनसक्छ । पुटिनले नेपाल जस्ता ग:रिब देशमा २०२१ भित्र खोप पुर्याउने लक्ष्य लिएको बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Your Views
Related News