काठमाडौ : रुसले को,रोनाभाइरस स,ङ्क्रमणविरूद्ध बनाएको खो,पको सु,रक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चि,न्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चि,न्ताहरूलाई “बिल्कुलै आधारही,न” भनेको छ।रुसले मङ्गलवार देशको नि,यामक नि,कायले को,रोनाभाइरस स,ङ्क्रमण वि,रूद्ध रुसमै वि,कसित एउटा खो,पलाई स्वीकृति प्रदान गरेको बताएको थियो। उक्त खो,प दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा प,रीक्षण गरिएको थियो।तर वि,ज्ञहरूले रुसले यति चाँडै खो,प बनाएकोप्रति सन्देह व्यक्त गरेका छन्। त्यस्तो सन्देह व्यक्त गर्ने देशहरूको सङ्ख्या बढिरहेको छ।

जर्मनी, फ्रान्स, स्पेन र अमेरिका सबैले यो खो,पलाई लिएर स,तर्क रहन भनेका छन्। त्यसपश्चात् बुधवार रुसका स्वा,स्थ्य मन्त्री मि,खाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, “यस्तो देखिदैछ कि हाम्रा विदेशी मित्रहरूलाई रुसी औ,षधि प्र,तिस्पर्धामा अगाडि जाने कुराको फाइदाबारे जानकारी भयो र उनीहरू यस्तो कुरा गरिरहेका छन् जुन बि,ल्कुलै आधारही,न छ।”

उनले खो,प चाँडै नै उपलब्ध हुने बताए। उनले आउँदो दुई सातामा खो,पको पहिलो खेप आउने र त्यो सुरुमा चि,कित्सकहरूलाई दिइने जानकारी दिए। रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खो,प लगाउन सुरु गरिने योजना रहेको बताएका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार खो,प बनेको घो,षणा गरेका थिए। उनले उक्त खोप प्र,भावकारी भएको र त्यसले प्र,तिरोध क्ष,मतालाई बलियो बनाएको दा,बी गरेका थिए। उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खो,प दिइएको बताए।

विश्व स्वास्थ्य सङ्गठनले यो खो,पबारे समीक्षा गर्न आफूले रुसी अधिकारीहरूसँग सम्पर्क गरिरहेको बताएको छ।मस्कोले उक्त खो,पको नाम स्पुत्निक राखिने जनाएको छ। उक्त खो,प विश्व स्वास्थ्य सङ्गठनले तेस्रो च,रणको प,रीक्षणमा पुगेका भनी सूचिकृत गरेका ६ वटा खोपहरूको सूचिमा रहेको छैन। रुसी खो,पबारे विशेषगरी अमेरिका र युरोपमा प्रश्न उठिरहेको छ।

जर्मनीका स्वा,स्थ्य मन्त्री येन्स स्पानले भनेका छन्, लाखौँ मानिसहरूलाई खो,प लगाउन सुरु गर्नु एउटा ख,तरनाक कुरा हो किनकी यदि त्यसमा केही ख,राबी भएमा मानिसहरूको खो,पप्रतिको विश्वास नै उड्नेछ।” हामीलाई जे,जति जानकारी छ, त्यसका आधारमा के थाहा हुन्छ भने खो,पको उचित प,रीक्षण भएको छैन… पहिले खो,प बनाउनेको होइन, जरुरी त के छ भने एउटा सु,रक्षित खो,प विकास होस्।”

फ्रेन्च न्याशनल सेन्टर फर साइन्टिफिक रिसर्चकी अनुसन्धानकर्ता इसाबेल इम्बर्टले ला पेरिसियो अखबारलाई यति चाँडो उ,पचारको दा,बी गर्नु निकै ख,तरनाक हुनसक्ने बताएकी छन्। अमेरिकाका वरिष्ठ भाइरस रो,गका चि,कित्सक डा. एन्टोनी फाउसीले रुसी दा,बीप्रति आशङ्का व्यक्त गरे।

तर केही देशले रुसको घो,षणालाई स,कारात्मक रूपमा लिएका छन्। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफैँले उक्त खो,पको प,रीक्षण गर्ने बताएका छन्। उनले भने, “मलाई विश्वास छ तपाईँ (रुस)ले बनाएको खो,प वास्तवमै मानवताका लागि असल कुरा हो। म त्यसको प,रीक्षण गर्ने पहिलो व्यक्ति हुनेछु।इजरेलले यदि यो “गम्भीर उत्पादन भएमा किन्नका लागि सम्झौता गर्ने जनाएको छ। अहिले विश्वमा विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ।


Your Views
Related News