मेडिकल कलेजले पायो पि:सिआर परीक्षण अनुमति(हेर्नुहोस)

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतबार
चितवन, ३२ साउन । निजी क्षेत्रबाट को:रोनाको पि:सिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अ:नुमति दिएको हो ।

कलेजका अध्यक्ष ए:वं प्रबन्ध निर्देशक प्रा डा ह:रिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको को:भिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित स:ङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए । कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पि:सिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् ।

दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वा:ब परीक्षण गर्न सकिने छ । कलेजले ज:डान गरेको पि:सिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उनले भने “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बि:एसएलस्तरको भनिने उनको भनाइ छ ।

प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख ख:र्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको नि:र्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । नि:जीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बि:रामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक को:रोना स:ङ्क्रमण बढ्दै गएको छ । भरतपुर अ:स्पतालमा स:ङ्कलन भएको नमूनाको स:ङ्ख्या थ:पिँदैं गएपछि नतिजा आउन एक सा:तासम्म कु:र्नुपर्ने बा:ध्यता रहेको छ ।

निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्र:योगशालामा प:रीक्षणको चा:प केही घ:ट्ने भरतपुर अस्पताल को:भिड–१९ प्र:योगशाला प्र:मुख डा नीतु अधिकारीले बताए ।


Your Views
Related News