काठमाडौंमा अहिलेसम्मकै स:र्वाधिक १७२ जना को:रोना सं:क्रमित थपिए(हेर्नुहोस)
प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतबार

काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १७२ जना को:रोना सं:क्रमित थपिएका छन् । देशभर ६ सय ४१ जनामा को:रोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७२ जना थपिएका हुन् । यो:सँगै उपत्यकामा जो:खिम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्र:वक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पि:सीआर प:रिक्षणमा ६ सय ४१ जनाको रि:र्पोट पो:जेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३४ जना को:रोना सं:क्रमण मु:क्त भई घर फर्केका छन् । आजसम्म नि:को भई घर फर्कनेको सख्या १७ हजार ३ सय ३५ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना र ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल सं:क्रमित को सख्या २६ हजार ६ सय ६० पुगेको छ ।


Your Views
Related News