मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र:हस्य खुल्यो! ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस
३२ श्रावण २०७७, आईतवार
चोखो मनले एक लाईक गरि सेयर गर्नुहोस भगवान छ्न !एक बाबाले खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौ:द्धमार्गि दु:बैको सा:झा तिर्थ । बर्सेनी लाखौंको भि:ड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नु:हाएमा पा:प पखालिने र शु:द्ध भइने जनविश्वास छ ।

मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मू:र्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्र:म्हा बसेका थिए ।भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ? ११ रोचक तथ्य: पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पा:दल पेत्र स्थलम्’ (शि:वको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शै:व, शाक्त, वै:ष्णव, बौ:द्ध, जौ:न, गा:णपत, नाथ, सि:ख आदि प्रमुख स:म्प्रदायका भ:क्तजनहरूले समान आ:स्था र श्र:द्धाको दृ:ष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न स:म्प्रदायका विभिन्न स्मा:रक एवम् पू:जास्थल अ:खाडा पनि रहेका छन्। आजको धर्म अ:ङ्कमा हामी तपाईँहरूलाई ज:न्मदेखि मृ:त्यु सम्मका सबै सं:स्कार सम्पन्न गरिने नेपालको यस पा:वन स्थ:लको बारेमा केहि रो:चक त:थ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।


Your Views
Related News