ने:कपा वि:वाद स:माधानको खाका बनाउन गठित कार्यदल अ:नुमोदन

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

काठमाडौं, १ भाद्र । नेपाल क:म्युनिस्ट पार्टीको स:चिवालय बैठकले पार्टी वि:वाद स:माधानका लागि गठित कार्यदललाई अ:नुमोदन गरेको छ । आज बसेको बैठकले महासचिव विष्णु पौडेलको सं:योजकत्वमा गठित कार्यदललाई अ:नुमोदन गरेको प्रधानमन्त्रीका प्रे:स सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

थापाले भने, कार्यदललाई बैठकले ब:धाई ज्ञा:पन र अ:नुमोदन गरेको छ । उनले कार्यदलले प्रतिवेदन अध्यक्षद्वय समक्ष प्रस्तुत गर्ने र बै:ठकमा आउने बताए । कार्यदलको सु:झाव सचिवालय बै:ठक ब:सी छलफल गरिने बुझिएको छ । स:चिवालयले अ:नुमोदन गरेपछि मात्र का:र्यान्वयन गर्ने गरी तय भएको छ ।

यसअघि प्रधानमन्त्री नि:वास बालुवाटारमा बसेको बैठकले पार्टी वि:वाद स:माधानको खा:का बनाउन ग:ठन गरेको कार्यदलको बारे ग:म्भीर छलफल गरेको थियो । पार्टीभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्णयले मात्र कार्यदल गठन गरेको भन्दै आलोचना भएपछि सचिवालयबाट निर्णय गराएर अनुमोदन गरेको हो । महासचिव विष्णु पौडेलको सं:योजकत्वमा गठित कार्यदलमा स्थायी क:मिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, ज:र्नादन शर्मा र पम्फा भुषाल छन्


Your Views
Related News