ने:कपा बैठकलगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन(हेर्नुहोस ।)

शिव
प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

काठमाडौ, १ भाद्र । नेपाल क:म्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएलगत्तै नेपाली काँ:ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नि:वास बालुवाटार छि:रेका छन् । देउवा बालुवाटार छि:र्नुलाई अ:र्थपूर्ण मानिएको छ ।

ने:कपा वि:वाद समाधान उन्मुख भएपछि देउवा आज बालुवाटार छिरेका हुन् । आजको प्रधानमन्त्री केपी शर्मा ओली, ने:कपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँ:ग्रेस स:भापति देउवाको त्रि:पक्षीय बैठकमा सं:वैधानिक आयोगको नि:युक्तिलगायत समसामयिक विषयमा छलफल के:न्द्रित भएको बुझिएको छ ।

लामो समय देखि सं:वैधानिक आयोगहरुमा नि:युक्ति हुन सकेको छैन । अ:ख्तियार दु:रुपयोग अनुसन्धान आयोगलगायत विभिन्न आयोगहरुमा पदहरु खाली छन् । त्यसबारे कुरा मिल्न सकेको छैन । नि:युक्तिका लागि ओली, प्रचण्ड र देउवाबीच स:हमति बन्नुपर्ने आवश्यकता छ ।

आयोगको नियुक्तिका लागि प्रधानमन्त्री, प्र:धानन्यायधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी द:लका नेता, उ;पसभामुखसहितको सं:वैधानिक परिषदको बैठक ब:सी अ:नुमोदन गर्नुपर्ने हुन्छ । कुरा न:मिल्दा आयोगमा पदहरु रि:क्त छन् ।-


Your Views
Related News