सिन्धुपाल्चोकवासीमा वर्षेनी थपिएको प्राकृतिक वि:पत्ति(हेर्नुहोस..)
प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

काठमाडौँ, १ भदौ : विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक वि:पत्ति र दु:र्घटनाले झन ठूलो पी:डा थपिदिएको छ । प्रकृतिले दिएको वि:पत्तिले यहाँ ठूलो ज:नधनको क्ष:ति हुने गरेको छ । भू:कम्प, बाढी पहिरोजस्ता प्राकृतिक वि:पत्तिले नपुगेर अझै यहाँ सडक तथा हवाई दु:र्घटनासमेत थपिने गरेकाले पछिल्ला केही वर्षमा वि:पत्ति नै सिन्धुपाल्चोकको नि:यति बन्न पुगेको छ ।

विसं २०७१ पछिदेखि नै सिन्धुपाल्चोक जिल्लाले वर्षेनीजसो ठूला प्राकृतिक प्र:कोप र दु:र्घटनाको सा:मना गरिरहनुपरेको छ । यस्ता दु:र्घटनाबाट यो वर्ष मात्रै यस जिल्लामा सयौँ स:र्वसाधारणले ज्या:न गुमाउनुपरेको ती:तो य:थार्थ पाइन्छ ।

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान आएको प:हिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकाको लिदी गाउँ नै पुरिँदा ठूलो मा:नवीय तथा भौतिक क्ष:ति भयो ।
जिल्ला प्रह:री कार्यालय सिन्धुपाल्चोकका प्रहरी ना:यव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सोमबार बिहानसम्म २२ जना गाउँले मृ:त फेला परेका छन् भने १७ जना अझै बे:पत्ता छन् । प:हिराले ३७ घर पूर्णरुपमा क्षति भएको छ । केही पु:रिएका छन् भने अरु केही प:हिराले बगाएको छ । घ:टना स्थलमा अहिले पनि प्र:हरी, से:ना तथा स्थानीय नागरिकले बे:पत्ता भएकाहरुको खोजी गरिरहेका छन् ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट करिब एक दिनको पैदलयात्रा पछि मात्रै पुगिने सा:बिक गोल्चे गाविसको लिदी गाउँ जिल्लाकै वि:कट गाउँका रुपमा परिचित छ । यस लिदी गाउँमा रहेका ७२ घर परिवारले गएको माघ १६ गते पहिलो पटक बिजुली बत्तीको उपयोग गर्न पाएका थिए । यस गाउँले गत हिउँदमा मात्रै सडकसँग नाता जोड्न पाएको थियो । बिजुली बत्तीले ल्याएको उत्साह र सडक जोडिएसँगै छाएको उमङ्गमा लिदीबासी धेरै रमाउनै पाएनन् ।

पानी रोकिएपछि बिहानको मिरमिरेमै आएको प:हिराले धरै वर्षपछि साकार भएकोे सडक र बिजुलीसँग घुलमिल हुने अवसर चुँडेर लगेपछि अहिले पुरै लिदी गाउँ नै शो:कमा डुबेको छ । उक्त गाउँको भौगर्भिक बनावट क:मजोर रहेकोले माथिको डाँडाबाट कुनै पनि बेला पहिरो खस्न सक्ने अनुमान यसअघि नै विज्ञहरुले गरेकै थिए । त्यसैले पनि निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीयसहितलाई सार्न जुगल गाउँपालिका वडा नं २ का वडा अध्यक्ष प्र;ताप लामाले बस्ती जो:खिममा रहेको भन्दै त्यहाँबाट उक्त बस्ती स्थानान्तरणको मा:ग राख्दै जिल्लादेखि प्रदेश हुदै के:न्द्रसम्म नि:वेदन दिएको बताउनुभयो ।

यहाँको निम्न आर्थिक अवस्था भएका स:र्वसाधरणले त:त्काल बस्ती सार्नसक्ने सम्भावना थिएन । वडा अध्यक्ष लामाले भा:वुक हुँदै भने, “जाने ठाउँ पनि अन्यत्र कतै नभएपछि पटकपटक जो:खिम भयो बस्ती सारिदिनु प¥यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म नि:वेदन दियौँ कसैले सुनेन, आज यो क्ष:ति व्यहोर्नु प¥यो ।”

लिदीको प्र:कोप त अहिलेको ताजा दुर्घटना हो । यस्ता ब:डो दर्द:नाक प्राकृतिक वि:पत्ति सिन्धुपाल्चोकले वर्षौंअघिदेखि कैयौँ झेल्दै आएको छ । जुन अवस्थाको ब:यान गर्ने हो भने मानिसलाई सिन्धुपाल्चोकमाथि नै किन यस्तो ब:ज्रपात भइरहेको छ भनेर आश्चर्यमा पर्न सक्छन् ।

मेलम्चीमा पुरिएर आठ मजदुरको मृ:त्यु

जिल्लाको मेलम्ची बजारमा साउन १८ गते आइतबार रातिको पहिरामा पुरिएर आठ मजदूरको मृ:त्यु भएको थियो भने एक जनाको जि:वितै उ:द्धार गरिएको थियो । अविरल वर्षाको कारण सडकमाथिबाट आएको प:हिरामा परी क::)भर्ड हल बनाउन बसेका मजदूरहरुको मृ:त्यु भएको थियो । मृ:त्यु हुनेमा बारा तथा केही भारतीय नागरिक रहेको भन्दै प्र:हरीले मृ:त ककोे सनाखतपछि शव परिवारलाई बुझाएको थियो ।

सुरुङको गेट भत्किँदा एकको मृ:त्यु, एक जना बे:पत्ता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत असार ३० मा सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहानन जिकैको फ्लसिङ अडिटको ढोका खुलेर चार कर्मचारीलाई गाडीसहित बगाएको थियो ।

घ:टनामा परेका तीन इ:ञ्जिनीयरमध्ये एकको मृ:त्यु भएको छ भने घा:इते अवस्थामा उद्धार गरिएका दुई उपचारत छन् । एक जना कर्मचारी अझै फेला परेका छैनन् । पानी पठाउन परीक्षणका क्रममा सुरुङको १७ नं गेट भ:त्किँदा भएको उक्त दु:र्घटना छा:नबिन गर्न मन्त्रालयले सहसचिव रमाकान्त दु:वाडीको संयोजकत्वमा प्राविधिकसहितको समितिसमेत गठन गरेको छ ।

जम्बु प:हिरामा दुईको मृ:त्यु २० बे:पत्ता

गत असार अन्तिममा अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बा:ह्रबीसेस्थित ज:म्बुलगायतका ठाउँका दुई दर्जनभन्दा बढी घर बगाएको थियो । बीस जना बे:पत्ता भएका थिए भने दुई जनाको श:व फेला परेको थियो ।

बे:पत्ता भएका हालसम्म फे:ला परेका छैनन् । बा:ढीले अरनिको राजमार्गअन्तर्गतको खु:र्सानीबारी, खा:गदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरूपमा क:टान गरेको थियो । सो स:डकखण्डमा अहिले पनि प:हिरो जा:नेक्रम जारी नै रहेको स्थानीय बताउँछन् ।

तीन महिनामा तीन ठूला सडक दु:र्घटना

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दु:र्घटना हुँदा १४ जनाको मृ:त्यु भएको थियो । इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नं:को बस दु:र्घटना भएको हो । एकसय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा दु:र्घटनामा परेको थियो ।

यसैगरी गत वर्षको कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दु:र्घटना हुँदा १७ जनाको मृ:त्यु भएको थियो । शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दु:र्घटना भएको थियो । चालकको लापरवाहीको कारण बस दु:र्घना भएको निष्कर्ष प्र:हरीको अ:नुसन्धानबाट निस्किएको थियो ।

त्यस्तै अर्को सडक दु:र्घटना लामोसाँघु जिरी सडक खण्डको छ किलोमा भएको थियो । दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस सो स्थानमा प:ल्टिँदा १५ जनाको ज्या:न गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दु:र्घटनामा परेको थियो ।

दुई ठूला हेलिकप्टर दु:र्घटना

सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दु:र्घटना हुँदा १२ जनाको ज्या:न गएको थियो । जिल्लाको घो:र्थली र यमुनाडाँडामा भएको दु:र्घटनामा पाँच जना नेपालीसहित छ जना अमेरिकी र एक जना डच नागरिकको मृ:त्यु भएको थियो ।

घ:टना विरणअनुसार विसं २०७२ को वैशाख १२ गतेपछि २९ गते आएको परकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागि जाँदा अमेरिकी हेलिकप्टर दु:र्घटनामा परेको थियो । नेपालमा खोजी तथा उ:द्धारमा स:घाउन आएको अमेरिकी सेनाको हेलिकप्टर यु:एच वा:नवाई ह्यु हराएको चौथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको वि:कट गाउँ घो:र्थलीमा दु:र्घटना ग्र:स्त अवस्थामा फे:ला परेको थियो ।

श:क्तिशाली परकम्पपछि छ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।

त्यस्तै २०७२ साल जेठ १९ गते भू:कम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा– ८ शिला पर्वतको जङ्गलमा दु:र्घटना भएको थियो । नाइनएन एजेपी कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्या:न गएको थियो । हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए ।

२०७२ सालको भू:कम्प

गोरखा जिल्लाको बारपाकलाई के:न्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार म:ध्याह्न गएको ७।६ रेक्टर स्केलको वि:नाशकारी भू:कम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो । दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भू:कम्पमा परी तीन हजार ५७१ जनाले ज्या:न गुमाए । यस वि:नाशबाट असी हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन सं:रचना ढ:ले, विद्यालय भवन भग्नावशेषमा प:रिणत भए । नेपालकै सबैभन्दा बढी मा:नवीय र भौ:तिक क्ष:ति व्यहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा त:ङ्ग्रिन सकेको छैन । यसैमाथि झनभन्दा झन ठू:ला बि:पत्ति थपिएपछि यहाँबा बासिन्दा नि:राश छन् ।

जुरेको प:हिरो

विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस वडा नं ५ को इटिनीको प:हरो फु:टेर गएको प:हिराले ३१ जना स्कुले बालबालिकासहित १४५ जनाले ज्या:न गु:माउनुपरेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत १५३ घर पूर्णरूपमा ध्व:स्त भएका थिए ।

भोटेकोशी नदी नै थुनिने गरी आएको क:हालीलाग्दो प:हिरोको प्रा:कृतिक दु:र्घटनामा परी धेरैको घरबास नै गुम्यो र बे:सहरा बने । अझै पनि धेरै घा:इतेको उपचार र रा:हत नपाउँदाको गु:नासो सकिएको छैन । प:हिराले कतिको घरजग्गा गु:म्दा गाउँबाटै हुनुप¥यो । जुरेको यो ठूलो प्राकृतिक वि:पत्तिले धेरैलाई बिर्सनै न:सक्ने छाप छो:डेर गयो ।-


Your Views
Related News