सोमबार एकैदिन ५८१ को:रोना सं:क्रमित थपिए(हेर्नुहोस..)

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

काठमाडौं, १ भाद्र । नेपालमा को:रोना भा:इरसका आज ५ सय ८१ जना सं:क्रमित थपिएका छन् । यो:संगै कुल सं:क्रमितको सख्या १७ हजार २ सय ४१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सं:क्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ४ सय ९५ जना सं:क्रमणमुक्त भएका छन् । आज १६० जना सं:क्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।


Your Views
Related News