काठमाडौँ भदौ -: सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने नि,र्णय गरेको छ । ´सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बै,ठकले हालका का,र्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई ह,टाएर भण्डारीलाई का,र्यवाहक अध्यक्षको जिम्मेवारी दिने नि,र्णय गरेको हो ´।

भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएका थिए ।´ बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने नि,र्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ´।त्यस्तै सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको का,र्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नि,युक्त गर्ने नि,र्णय गरेको छ´ ।

त्यस्तै सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने नि,र्णय गरेको छ ´।प्रेस काउन्सिलमा किशोर श्रेष्ठ हटाइए, कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी – मन्त्रिपरिषद्को निर्णय साभार – न्युज २४


Your Views
Related News