प्रहरीलाई ओलीको सुझाव(हेर्नुहोस..)

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार

काठमाडौं, २ भदौ । गत वर्ष प्रहरीले २४ असोजमा प्रहरी दिवस मनायो । प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथि थिए ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले एउटा महत्वपूर्ण कुरा उठाए । जुन प्रहरी अधिकारीले खासै ख्या,ल गरेका थिएनन् । ओलीले प्रहरी दिवस भव्य र उzल्लासपूर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवस छुट्टाछुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरेका थिए । उनले दुवै दिवस एकै दिन मनाउँदा ‘बधाई दिने कि समवेदना दिने’ भन्ने अ,प्ठ्यारो स्थिति सिर्जना भएको उनको भनाइ थियो ।

जुन विषय प्रहरीमा चर्चाको विषय बन्यो । यो वर्ष प्रहरीले प्रधानमन्त्री ओलीको त्यो सु,झावलाई का,र्यान्वायनमा लै,जाने भएको छ । गत साता बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले अमर प्रहरी दिवस र प्रहरी दिवस फरक–फरक दिनमा मनाउने नि,र्णय गरेको छ । एकै दिन मनाउँदा प्रहरी दिवसमा अमर प्रहरीका परिवारको सधैँ रु,वाबासी हुने गरेको थियो । खुशीयालीका रुपमा मनाइने प्रहरी दिवसमा रु,वाबासी हुँदा कार्यक्रम नै खल्लो हुने गरेको थियो ।

साथै सोही पि,सिसी बै,ठकले यसअघि प्र,हरी महानिरीक्षकमा केन्द्रीत रहेका अधिकार एआईजीहरुलाई दिइएको छ । विभिन्न म,हाशाखाहरु कार्य तथा अ,पराध अ,नुसन्धान र प्र,शासन तथा मानव स्रोत विकास वि,भागमा दिइएको छ । सामूहिक ने,तृत्वमा सं,गठन चलाउने नी,तिअनुसार प्र,हरी म,हा,निरीक्षक शै,लेश थापाले जि:म्मेवारी वि:केन्द्रीत गरेका हुन् ।-द


Your Views
Related News