भीम रावल ओलीसँग नरम, मन्त्री बन्लान् त । ?
प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार

काठमाडौं, २ भदौ । सत्तारूढ दल नेपाल क,म्युनिष्ट पार्टी (ने,कपा) भित्रको आन्तरिक वि,वाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ६ सदस्यीय का,र्यदल गठन गरेपछि वि,वाद स,माधान हुने विश्वास नेताहरुले लिएका छन् । महासचिव विष्णु प्रसाद पौडेलको सं,योजकत्वमा ग,ठित कार्यदलले कामपनि थालिसकेको छ । उक्त कार्यदलले स,चिवालयलाई चाँडै प्र,तिवेदन दिने तयारी गरेको छ । असारदेखि जारी ने,कपा वि,वाद कार्यदल ग,ठन गरेसँगै म,त्थर भएको मानिएको छ ।

ने,कपाभित्र सहमतिको खा,का बनेलगत्तै मन्त्रीमण्डल पु,र्नगठन हुने, को को ब,न्लान् मन्त्री

तर, उपाध्यक्ष वामदेव गौतमले हिजो (सोमबार) बसेको सचिवालय बैठकमा कार्यदलको औ,चित्यमाथि नै प्रश्न उठाएका थिए । उनले सचिवालय नि,कम्मा भएको हो र ? भन्ने प्रश्नसमेत अध्यक्षद्धयसामू उठाएको एक नेताले जा,नकारी दिएका छन् । उपाध्यक्ष गौतममात्रै होईन, ब,रिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालपनि कार्यदल गठन गरिएकोमा अध्यक्षद्धयसँग अ,सन्तुष्ट छन् । खनाल र नेपालले त अध्यक्ष दाहाललाई भेटेरै के गर्न खोजेको ? भनेर वि,रोध जनाएको भन्ने कुरा बाहिर आएको थियो ।

संयोजक विष्णु पौडेलबाहेक ने,कपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !

ने,कपामा म,हाधिवेशनमा जाँदा ,स,हमतिबाट प्र,तिनिधि चयन हुनुपर्ने पूर्व मा,ओवादीको प्र,स्ताव

ओली–दाहालको सहमतिमा कार्यदल ग,ठन गरिएपनि कार्यदलमा व,रिष्ठ नेता नेपाल समूहबाट पनि दुई जना स्थायी कमिटी सदस्यहरु सहभागी छन् । उनीहरु दुवै जना यसअघि अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट ओलीले रा,जीनामा दिनुपर्छ भन्ने अ,डान राख्ने र बोल्ने नेताहरु हुन् । नेता नेपाल समूहको प्र,तिनिधित्व गर्ने भीम रावल र सु,रेन्द्र पाण्डे दुवै जना मन्त्री बन्नेपनि हल्ला चलेको छ । उनीहरु स्व,यमले भने यो हल्लामात्रै भएको स्पष्ट पारिसकेका छन् ।

ओलीले मन्त्री पदको चा,रो फालेपछि वि,रोधी समुह तितरबितर

भावी अर्थमन्त्री को होलान् ?

ने,कपा स्रो,तकाअनुसार पछिल्लो समय नेता रावलले ओलीको वि,रोध गर्न छोड्नुको कारण उनी राम्रो मन्त्रालयको ने,तृत्व गर्नेगरि ओली ने,तृत्वको क्या,विनेटमा सहभागी हुँदैछन् । अ,ध्यक्षद्धय ओली र दा,हालबीच मन्त्रिमण्डल पू,नर्गठन गर्नेबारे पनि भद्र सहमति भएको छ । दुई वर्ष अ,वधि पूरा गरेका मन्त्रीहरुलाई वि,दाई गर्ने ओलीको तयारी छ । मन्त्रिमण्डल पू,नर्गठन गर्दा ओली, दाहाल र नेपालको प्र,तिनिधित्व हुनेगरि गरिने भएको छ । नेपाल समूहबाट रावलसँगै सुरेन्द्र पाण्डेपनि मन्त्री बन्ने सम्भावना छ ।

बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी

कार्यदल किन बनाएको भन्दै ओली र प्रचण्डमाथि यसरी जं,गिए बामदेव

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलाले ‘प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभयो । उहाँको दुवै प,द रहने भयो । प्रधानमन्त्रीमा पनि के।पी। शर्मा ओली ५ वर्ष, पार्टी अध्यक्षमा म,हाधिवेशन न,हुञ्जेलसम्म । त्यसमा सहमति भएको हो नि त ? खु,लस्त भनिदिनुहोस न ?’ भनेर सोधेका प्रश्नमा नेता रावलले भनेका थिए,‘यी सबै कुराहरूमा स्थायी क,मिटिले निर्णय गर्ला । यो कुनै व्यक्तिको सफलता, असफलतासँग हामी धेरै चि,न्तित होइनौँ । हामी चिन्तित हौँ, यो राष्ट्र, पार्टी, नेपाली जनताको सफलता, असफलतासँग । त्यसलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामी द्व,न्द्ववादमा वि,श्वास राख्ने कम्युनिष्टहरू हौँ । म,तभेद, अन्तर वि,रोध हुँदै हुँदैन भन्ने कुरा हुँदैन । मू,लभूत रूपमा देश र जनताको सर्वोपरि हितलाई के:न्द्रविन्दुमा राखेर हामी अगाडि बढ्छौँ ।’

कार्यदलमा ओली समूहबाट संयोजक पौडेलसँगै स्थायी कमिटी सदस्य शंकर पोखरेल, दाहाल समूहबाट जनार्दन शर्मा र पम्फा भुषाल, र नेपाल समूहबाट भीम रावल र सुरेन्द्र पाण्डे छन् । कार्यदलका संयोजक पौडेलबाहेक सबै सदस्य मन्त्री बन्ने पनि चर्चा छ ।


Your Views
Related News