भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म ब,न्द

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार

भक्तपुर, २ भदौ: भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सा,र्वजनिक यातायात यही भदौ १५ गतेसम्म ब,न्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको को,रोना भा,इरस स,ङ्क्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ सं,क्रमित थपिरहेको तथा भक्तपुरमा पनि सं,क्रमित ब,ढ्दै गएको देखिएकाल नगरभित्र सञ्चालन हुने छोटो दूरीका सा,र्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्ण रुपमा ब:न्द गर्ने निर्णय गरिएको नगर प्र,मुख प्रजापतिले जानकारी दिए।-


Your Views
Related News