राष्ट्रकवि घिमिरेकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट सा,धक गुमाएको छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र कवि माधवप्रसाद घिमिरेको अवसानबाट नेपालले सा,हित्य र वाङमयका एक विशिष्ट सा,धक गु,माएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यैपनि नभुल्ने विश्वास दिलाएका छन् ।

राष्ट्रकवि घिमिरेको आज (मं,गलबार) साँझ १०२ वर्षको उमेरमा नि,धन भएको हो । घिमिरेको काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा नि,धन भएको हो ।


Your Views
Related News