कुलमान बने भगवान: ७ लाख गरिब नेपालिलाई सित्तैमा बिजुली दिँदै कुलमान (पुरै पढ्नुहोस)
३ भाद्र २०७७, बुधबार कुलमान बने भगवान: ७ लाख गरिब नेपालिलाई सित्तैमा बिजुली दिँदै कुलमान (पुरै पढ्नुहोस)

काठमाडौँ / शहरी उपभोक्तालाई ल,क्षित गरेर ग्यासमा दिदै आएको अ,नुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सुनाए । विद्युत उत्पादन दिन,प्रतिदिन बढिरहेको तर ख,पद तु,लनात्मक रुपमा न,बढेको स,न्दर्भमा बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्र,वद्र्धन गर्ने नीति लिएको हो ।सुरुवातमा १० हजार चुलो अ,नुदानमा दिने र बिस्तारै बढाउँदै जाने मन्त्री पुनले पत्रकारहरुलाई बताए।

आगामी बजेटबाट अ,नुदान दिने तयारी छ। यस्तो चुलोमा ३ हजारदेखि ३५ सय रुपैयाँसम्म छुट दिने गरी तयारी भएको छ। विद्युतीय चुलो बनाउने कम्पनी खोल्न विद्युत् प्राधिकरणका कर्मचारीले रुची देखाएका छन्। कर्मचारीले प्राधिकरणको बोर्ड बैंठकमा यसको प्र,स्ताव गएको बताए ।मन्त्री पुनका अनुसार अहिले मासिक २० यु,निटसम्मका ग्राहक २० लाख घर धु,री छन्।

यसलाई अब १० युनिटसम्म ख,पत गर्नेलाई निःशुल्क गर्ने र सो भन्दा ब,ढीकालाई मात्रै शुल्क लिने वि,षयमा पनि गृहकार्य भइरहेको मन्त्री पुनको भनाइ छ । १० युनिटसम्मका ग्राहक करिब ७ लाख छन्। उनले नयाँ योजना आगामी बजेटबाट लागू गर्ने तयारी भैरहेको उल्लेख गरे। १० युनिट भन्दा कम विद्युत ख,पत गर्ने परिवारहरु ग,रिबिको रे,खामुनी भएकाले उनीहरुले मासिक न्यूनतम ३० रुपैँया ति,रे पुग्ने व्य,वस्था गर्न लागिएको उनले उल्लेख गरे।


Your Views
Related News