अस्पतालहरूमा सं,क्रमित अटाउनै मुस्किल
काठमाडौंका अस्पतालहरूमा सं,क्रमित अटाउनै मुस्किल

बुधवार, भदौ ३, २०७७

काठमाडौँ । लक्षणसहितका को,रोना सं,क्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूलाई चा,प थे,ग्न मुस्किल परेको छ । उपत्यकाका अस्पतालका व्यवस्थापक तथा चिकित्सकहरूका अनुसार हाल उपलब्ध सबै आइसोलेसन श,य्या तथा केही ह,दसम्म आ,ईसीयू पनि सं,क्रमितहरूले भरिएका छन् ।

नयाँ थपिने सं,क्रमितहरूमा कुनै ज,टिल समस्या देखिए व्यवस्थापन गर्न अ,सम्भव ब,न्दै गएको छ । इ,पिडिमियोलोजी तथा रो,ग नि,यन्त्रण महाशाखा (ईडीसीडी) स्रो,तका अ,नुसार उपत्यकामा गत साता लक्षणसहितका सं,क्रमितहरूको संख्या करिब ३० प्रतिशत हाराहारी थियो भने यो साता ४० प्रतिशत हाराहारी पुगेको छ ।

मुलुकभरमा मंगलबार मात्रै १ हजार १६ जना सं,क्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा २ सय ५ जना नयाँ सं,क्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यां,कअनुसार उपत्यकामा सं,क्रमित राख्न करिब ६ सय आ,इसोलेसन शय्या मात्रै उपलब्ध छ । को,भिड-१९ का बि,रामीहरूको उपचारका लागि भे,न्टिलेटरको सुविधासहितका श,य्याको संख्या करिब सय हाराहारी छ ।

सरकारले देशभरमा उपलब्ध कुल आ,ईसीयू शय्याको संख्या ९ सय ४६ र भेन्टिलेटरको संख्या ४ सय ९६ उल्लेख गरे पनि ती सबै को,भिड-१९ का बिरामीका लागि उपलब्ध हुन सक्दैनन् ।।


Your Views
Related News