बा,ढी–प,हिरोमा मृ,त्यु भएका व्यक्तिका परिवारलाई दुई लाख दिने सरकारको निर्णय
प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार

काठमाडौं, ३ भाद्र । सरकारले बा,ढी–प,हिरोमा परेर मृ,त्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्ण गरेको सरकारका प्र,वक्ता एवम् संचार तथा सूचना प्र,विधिमन्त्री डा. यु,वराज खतिवडाले जानकारी दिए ।

प्र,वक्ता खतिवडाका अनुसार बा,ढी प,हिरोबाट कुनै परिवारको एक जनाको मृ,त्यु, भएमा दुई लाख र दुई भन्दा बढी व्यक्तिले ज्या,न गुमाएको भए प्र,तिव्यक्ति एक लाखका दरले रा,हत दिने निर्णय भएको जानकारी दिए ।

सँगै बा,ढी–प,हिरोमा परेर घा,इ,ते भएकाको उपचार सरकारले गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले उपचार ख,र्च सरकारले ति,र्नु निर्णय गरेको प्र,वक्ता खतिवडाले बताए । उपचारपछि घर फर्किने यातायात खर्चसमेत सरकारले दिने भएको छ । बा,ढी र प,हिरोले घर क्ष,ति भएमा निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णयसमेत सरकारले गरेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।


Your Views
Related News