बा,ढीले ब,गाएका १७ मध्ये ६ जनाको श,व भेटियो (तस्विरसहित)

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार

अछाम, भदौ ३ । अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले ब,गाएर वे,पत्ता भएका १७ जना मध्ये ६ जनाको श,व भेटिएको छ ।

अबिरल वर्षासँगै मंगलबार रातिको आएको बा,ढीले गाउँपालिकाको वडा नम्बर ५ सै,निबजारका पसल बगाउँदा १७ जना वे,पत्ता भएका थिए । मृ,तक ६ जनाको श,व जिल्लाका विभिन्न स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।

वे,पत्ता अन्यको खो,जीकार्य जारी छ । जिल्ला सदरमुकामबाट झ,ण्डै ७ घण्टा पै,दल हिडेर लाग्ने भएकाले उ,द्धारका लागि प,हल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।


Your Views
Related News