पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खा,रेजीका लागि सि,फारिस

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार

कञ्चनपुर, ३ भदौ: नेपाल पत्रकार म,हासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खा,रेजका लागि सि,फारिस गर्ने नि,र्णय गरेको छ । महासङ्घका का,र्यवाहक अध्यक्ष दु,र्गा उ,पाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता न,वीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खा,रेजका लागि पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सि!फारिस गर्ने नि,र्णय गरेको हो ।

महासङ्घमा शु,द्धीकरणको च,र्चा चलिरहेका बेला महासङ्घले वि,धानअनुरूप न,वीकरणका लागि अ,नुपस्थित साधारण सदस्यको सदस्यता खा,रेजीका लागि निर्णय गरिएको का,र्यावाहक अध्यक्ष उपाध्यायले जानकारी दिए ।

“आ,गामी बैठकबाट नि,ष्क्रिय, वि,देशिएका, नि,र्वाचित जनप्रतिनिधि र सरकारी जा,गिरमा रहेका सदस्यको पनि सदस्यता खा,रेजीका लागि पहल गर्नेछौँ”, उनले भने । विसं २०५३ मा स्थापना भएको महासङ्घ क,ञ्चनपुरमा २६० साधारण स,दस्य छन् । त्यसमध्ये ३३ जनाको सदस्यता खा,रेज गर्ने निर्णय गरिएको छ ।


Your Views
Related News