राष्ट्रिय झण्डा ज,लाउने ग्याल्जोम तामाङ्गसहित नौ जना प,क्राउ

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार

काठमाडौं, ३ भाद्र । नेपालको राष्ट्रिय झण्डा ज,लाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना प,क्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरु प,क्राउ परेको जानकारी दिएको हो ।

प्रहरीले भदौ १ गते मङ्गोल हप अ,फिसियल यु,ट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा ज,लाएको म्युजिक भिडियो अपलोड गरेको अ,भियोगमा उनीहरुलाई प,क्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुमाथि का,नुनी का,रबाही गरिने समेत जनाएको छ ।

ग्याल्जोमले जातीय द्वे,ष फै,लाउने गरी गीत गाएर युट्युबमा राखेका थिए । उनको गीतमा बाहुन र क्षेत्रीलाई देशबाट नि,काल्ने सम्मको श,ब्द स,मावेश छ ।


Your Views
Related News