प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार

३ भदौ : संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उ,डान सञ्चालन गर्ने बारेमा सहमति भएको छ ।

अमेरिकी यातायात वि,भागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उ,डान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उ,डान गर्ने सहमति भएको हो ।

नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई स,हज हुने विश्वास लिइएको विभागले जनाएको छ ।

को,रोनाभा,इरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उ,डान सेवा अ,वरुद्ध हुने क्र,ममा यी दुई देशका बीचमा पनि उ,डान सेवामा कमी आएको थियो ।

अहिले भने आवश्यकता र परिस्थितिका आ,धारमा स,तर्कता अपनाउँदै विस्तारै उठान सेवा बृ,द्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।-एएनआई


Your Views
Related News