दुई मन्त्रीबिच चर्काे वि,वाद, पर्यटनमन्त्रीलाई जानकारी नै नदिई उ,द्वार उ,डानमा रोक

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार

काठमाडौं, भदौ ४ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले अनुमति न,दिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमा,नस्थलबाट उ,डन पाएनन् ।

घर आउने सम्पूर्ण तयारी पूरा गरी विमानस्थल पुगेका उनीहरू नि,राश भएर त्यहाँबाट फ,र्कनुप(यो । जहाज रित्तै फर्कियो । यस विषयलाई लिएर सरकारका दुई मन्त्रीबीच वि,वाद भयो ।

यसअघि सरकारले को,रोना महामारीका का,रण विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने निर्णय गरेको थियो । तर सोमबार साँझ सिसिएमसीले को,रोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली न,ल्याउन पत्राचार ग(यो ।

घर फर्कन दु,बई विमानस्थलमा तयारी अवस्थामा बसेका दुई सय ६६ नेपाली सिसिएमसीको यस्तो पत्राचारका कारण उ,ड्न पाएनन् । सिसिएमसीको निर्णयको पर्यटनमन्त्री योगेश भट्टराईले वि,रोध गरेपछि उनी र रक्षामन्त्री पोखरेलबीच वि,वाद भएको छ ।

पोखरेलको सं,योजक,त्वमा ग,ठित ‘को,भिड–१९ सं,कट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उ,द्धार उ,डान गर्न रोक लगाएको हो । स्रो,तका अनुसार संयोजक पोखरेलले सरोकारवाला अन्य पक्षसँग स,मन्वय नगरी वि,देशबाट उ,द्धार उ,डान गर्न रो,क लगाएको आजको नागरिक दैनिकमा खवर छ ।


Your Views
Related News